• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

माओवादीमा नेता हेरेर पदाधिकारीको संख्या निर्धारण गरिँदै

64x64
नेपाल लाइभ बिहीबार, पुस ८, २०७८  ०९:०४
1140x725

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को पुस ११ गते सुरु हुने राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुनः पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दोहोरिने निश्चित भए पनि अरु पदाधिकारीमा को-को आउँछन् भन्ने प्रतीक्षाको विषय भएको छ। तर, त्योभन्दा पहिले पदाधिकारीका पद कति हुन्छन् भन्ने टुंगो लगाउनुपर्नेछ। अध्यक्षभन्दा पछाडि पदाधिकारीअन्तर्गत कुन-कुन पद राख्ने र ती पदको संख्या कति हुने भनेर टुंगो लगाउन माओवादीले स्थायी समिति सदस्य देवप्रसाद गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

कार्यदलमा अहिले पदाधिकारीबारे छलफल भए पनि अन्तिम टुंगो लाग्न बाँकी छ। कार्यदलले यो विषय टुंग्याउन बाँकी नै रहे पनि माओवादी केन्द्रका नेताहरु पदाधिकारीका आकांक्षी नेताहरुलाई हेरेर पदाधिकारीको पद र संख्या निर्धारण गरिने बताउन थालेका छन्। उनीहरुका भनाइमा पदाधिकारीमा सर्वसम्मत गर्न नेताहरूको व्यवस्थापनलाई मुख्य आधार बनाएर पदाधिकारी टुंगो लगाउन थालिएको हो।

माओवादी केन्द्रको अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षसहितका पद रहने र पार्टी बहुपदीय संरचनामा चल्ने उल्लेख गरिएको छ। अब त्यसमा कति पदाधिकारी थप्ने भनेर स्थायी समिति सदस्य गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको हो। कार्यदलमा रहेका माओवादीका एक स्थायी समिति सदस्यका अनुसार कार्यदललाई अब कुन-कुन नेतालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने हिसाब गरेर खाका प्रस्ताव गर्न भनिएको छ।

कार्यदलमा सबै पक्षलाई समेट्नेगरी खाका पेस गर्न भनिएको र त्यो खाका स्थायी समितिमा पेस भएपछि पदाधिकारीबारे अन्तिम टुंगो लाग्ने ती सदस्यले बताए। ‘पदाधिकारीमा को-को नेतालाई लैजान सकिन्छ भन्ने विषयले नै पदाधिकारीको संख्या कति हुने भन्ने टुंगो लाग्नेछ,’ कार्यदलका ती सदस्यले भने, ‘कार्यदलले आफ्नोतर्फबाट गृहकार्य गरेर खाका स्थायी समितिमा पेस गर्छ। त्यसपछि पदाधिकारीको टुंगो लाग्छ।’

राष्ट्रिय सम्मेलन नजिकै आइसकेकाले अब बस्ने स्थायी समिति बैठकबाट यसबारे टुंगो लाग्नसक्ने उनले बताए। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदै छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

को बन्ला माओवादी केन्द्रको महासचिव? यी हुन् दाबेदार नेता

माओवादीले वडा, पालिका र प्रदेश समितिभन्दा केन्द्रमा पदाधिकारी धेरै बनाउने तयारी गरेको छ। मओवादीका स्थानीय तहमा सात जना पदाधिकारी र प्रदेशमा नौ पदाधिकारी रहने व्यवस्था गरिएको छ। ‘पार्टीको अन्तरिम विधानले अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पद मात्रै उल्लेख गरेको छ। त्यसमा थप नेताहरूलाई व्यवस्थापन गर्नेगरी पदाधिकारी फाइनल गरिनेछ,' ती नेताले भने, ‘त्यसो हुँदा स्थानीय तह र प्रदेशभन्दा केन्द्रमा पदाधिकारी संख्या धेरै हुन्छ। मलाई लाग्छ, हामी १० देखि १२ जनासम्म पदाधिकारी बनाउनेछौं।’

अध्यक्षपछिको वरीयतामा रहने उपाध्यक्षमध्ये वरिष्ठ उपाध्यक्ष हुने वा नहुने भन्ने विषय कार्यदलले टुंगो लगाइनसकेको ती नेताले बताए। एमालेले वरिष्ठ उपाध्यक्ष बनाएकाले माओवादीले पनि त्यस्तै पद सिर्जना गरेमा राम्रो सन्देश नजाने भएकाले वरिष्ठ उपाध्यक्षको पद नराख्ने सम्भावना धेरै छ। त्यसो हुँदा उपाध्यक्षमा दुईदेखि चार जना, महासचिव एक, कोषाध्यक्ष एक, उपमहासचिव दुईदेखि तीन जना र सचिव पाँच जनासम्म हुनसक्ने ती नेताले बताए।

यो पनि पढ्नुहोस्

माओवादीमा पद व्यवस्थापन : यी हुन् उपाध्यक्षका आकांक्षीहरु

माओवादीमा पदाधिकारी सर्वसम्मत चयन गर्नका लागि सोहीअनुसार पद संख्या निर्धारण गर्न खोजिएको छ। तर, नेताहरुको व्यवस्थापन सहज नभएकाले सर्वसम्मत हुने सम्भावना भने कम छ। ‘अहिले स्थायी समितिमा रहनुभएका १५ जना नेतामध्ये सबैजसो पदाधिकारीमा जान खोज्नुहुन्छ नै। त्यसमा पनि महासचिव, उपमहासचिव र सचिवमा जान खोज्नेको संख्या धेरै हुन सक्छ,’ एक स्थायी समिति सदस्यले भने, ‘त्यो अवस्थामा पदाधिकारी सर्वसम्मत हुने सम्भावना कम देख्छु।’ त्यो अवस्थामा केन्द्रीय समितिमा मात्र मतदान गरेर पदाधिकारी टुंगो लगाउने सम्भावना पनि छ। माओवादीले प्रदेश समितिमा निर्वाचनको अभ्यास पनि गरिरहेको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यो पनि पढ्नुहोस्

यसरी हुन्छ माओवादीको सम्मेलनमा प्रतिनिधित्व, कहाँबाट कति?

 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  ०९:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्