काठमाडौं- नेपाली कांग्रेसको सहमहामन्त्रीको जारी मतगणनामा पिछडिएको क्षेत्रमा बद्री पाण्डे जित नजिक पुगेका छन्।
शुक्रबार पार्टी कार्यालय सानेपामा जारी मतगणनामा शेखर कोइराला प्यानलका पाण्डे जित नजिक पुगेका हुन्। ४ हजार १४ मत गणना हुँदा उनले २ हजार ९ मत ल्याएका छन्।
त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले १८५२ मत पाएका छन्। उनी देउवा प्यानलका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।