काठमाडौं- नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का जितनजिक पुगेका छन्।
धनराज गुरुङ र विजयकुमार गच्छदारबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।
४३ सय ५८ मत गन्दा खड्का १९०१ मतका साथ जित नजिक पुगेका हुन्।
यता, गुरुङ १७४१ र गच्छदार १७२५ मतका साथ दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।