काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनपछि जारी मतगणनामा शेरबहादुर देउवाले सुरुवाती अग्रता लिएका छन्।
राष्ट्रिय सभा गृहमा जारी मतगणनाअन्तर्गत १०० मत गनिसक्दा सभापतिका उम्मेदवार देउवाले ५७ मत पाएका छन्।
अर्का उम्मेदवार शेखर कोइरालाले ४२ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।