• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत २५, २०८२ Wed, Apr 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

पुनरागमनको तयारीमा एनगिडी

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २८, २०७८  २०:२१
1140x725

काठमाडौं- दक्षिण अफ्रिकी फास्ट बलर लुन्गी एनगिडी पुनरागमन गर्ने तयारीमा छन्। 

उनी पहिले नै धेरै चोटबाट गुज्रिसकेका छन्, जसले उनको करियर समाप्त गर्न सक्नेछ। २५ वर्षीय एनगिडीले पछिल्लो पाँच महिनादेखि कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन्।

व्यक्तिगत कारणले उनी श्रीलंका भ्रमणमा गएनन्, इन्डियन प्रिमियर लिग (आईपीएल) र विश्वकपमा कुनै खेल खेल्ने मौका पाएनन्। कोरोना संक्रमणमुक्त भएका उनी पुनरागमनको लागि तयारी अवस्थामा छन्।

उनी भन्छन्,‘म नेदरल्यान्ड्सविरुद्धको एक दिवसीय सिरिजका लागि उत्साहित थिएँ, तर त्यसपछि मलाई कोरोना संक्रमण भयो। कोरोना संक्रमण भएको चौथो र पाँचौं दिन निकै डरलाग्दो अवस्था सिर्जना भयो। तर, पछिका दिनहरू सहज हुँदै गयो। हो, मैले आराम गर्नुपर्‍यो।’

उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल छ महिनाअघि जुलाइमा आयरल्याण्डविरुद्ध खेलेका थिए। उनले यो वर्ष चार टेस्ट खेल खेलेका छन् भने घरेलु क्रिकेटमा उनको प्रतिनिधित्व शून्य रहेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

एनगिडीले चार वर्षअघि टेस्टमा डेब्यू गरेका थिए। तर, यो अवधिमा उनले १० टेस्ट खेलमात्रै खेलेका छन्। यद्यपि, मखाया एनटिनी र डेल स्टेनसँग यस्तो भएको छ, जब उनीहरूले दक्षिण अफ्रिकाका लागि पहिलो १० टेस्ट खेल्न क्रमशः ३२ र २५ खेल कुर्नुपरेको थियो। एनगिडीले डेब्यू गरेदेखि दक्षिण अफ्रिकाले २६ टेस्ट खेलेको छ।

तर, उनको करिअर चोटले बढी प्रभावित भएको छ। उनले चोटका कारण २०१८/१९ मा श्रीलंका र पाकिस्तानविरुद्ध पाँच टेस्ट खेलेका थिएनन्। त्यसैगरी सन् २०१९/२० सिजनमा पनि उनी इङ्ल्यान्डविरुद्धको चार टेस्टको श‍ृङ्खलामा चोटका कारण अनुपस्थित थिए।

त्यसयता उनले आफ्नो फिटनेसलाई सुधार गर्दै श्रीलंका र वेस्ट इन्डिजविरुद्ध दुई-दुई घरेलु टेस्ट खेलेका छन्। तर, उनी आईपीएल र टी-२० विश्वकपमा बाहिर बस्नुपरेको थियो। 

उनी भन्छन्, ‘टी–२० मा सबै टिम फरक-फरक संयोजनका साथ खेल्छन् र कसै-कसैलाई बाहिर बस्नुपर्ने हुन्छ। संयोगवश मलाई पनि त्यस्तै भयो। तर, यदि यो टोलीको लागि राम्रो हो र त्यसले टोलीले जित्यो भने फेरि यसभन्दा राम्रो अरू केही हुन सक्दैन।’

जोस हेजलवुडले आईपीएलमा चेन्नई सुपर किंग्सका लागि राम्रो खेलिरहेका थिए, त्यसैले उनलाई हटाउनु कुनै अर्थ थिएन। त्यसैगरी, विश्वकपमा उनको टोलीले अस्ट्रेलियासँगको पहिलो खेलबाहेक अन्य खेलमा सतप्रतिशत नतिजा निकालेको थियो।

प्लेइङ इलेभेनमा नहुँदा अभ्यासका लागि बढी समय हुने भएकाले नेटमा बढी समय बिताउने गरेको उनले बताए। हेर्दा भारतविरुद्ध उनको छनोट सहज हुनेवाला छैन। दक्षिण अफ्रिकी टोलीमा आठ जना फास्ट बलर रहेका छन्, जसमध्ये कागिसो रबाडा र अन्रिक नोर्खिएको छनोट लगभग निश्चित छ। यसबाहेक, एक फास्ट बलिङ अलराउन्डर टोलीमा हुन सक्छ, जसमा वियान मुल्डरको नाम अगाडि रहेको छ। डुएन ओलिभिएरको पुनरागमनले एनगिडी पुनस् टोलीमा समेटिने सम्भावना कमजोर बनाइरहेको छ। यद्यपि, एनगिडी यसबारे चिन्तित छैनन्।

‘टोलीमा प्रतिस्पर्धा छ र यो राम्रो कुरा हो। यसले खेलाडीहरूलाई राम्रो गर्न प्रोत्साहित गर्छ,’ उनले भने।

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
बालेनलाई बारको पत्र : सिंहदरबार प्रवेश सहज बनाइदिन आग्रह
सेवा भावनाका साथ बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य मन्त्री मेहताको आग्रह
सम्बन्धित सामग्री
लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने मध्यपूर्वमा उत्पन्न संकटका कारण गत मार्च १० देखि हुने शृङ्खला स्थगन गरिएको थियो । मंगलबार, चैत २४, २०८२
एक दिवसीय र टी–२० सिरिज खेल्न आयरल्यान्डले नेपाल भ्रमण गर्ने सार्वजनिक तालिका अनुसार आयरल्यान्डले अगस्ट २०२६ मा आफ्नो घरेलु मैदानमा अफगानिस्तानसँग पाँच एकदिवसीय खेल खेलेपछि नेपालको भ्रमण गर्नेछ... शनिबार, चैत ७, २०८२
जय ट्रफी मेन्स इलिट कपको उपाधि पुलिसलाई पुलिसले २ सय २७ रनको लक्ष्य तेस्रो तथा अन्तिम दिनको खेलको चिया सत्रपछि पूरा गर्यो । पुलिसले सो क्रममा ५७ ओभरभित्र २ सय ३० रन बनाउँदै... बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी बुधबार, चैत २५, २०८२
बालेनलाई बारको पत्र : सिंहदरबार प्रवेश सहज बनाइदिन आग्रह बुधबार, चैत २५, २०८२
सेवा भावनाका साथ बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य मन्त्री मेहताको आग्रह बुधबार, चैत २५, २०८२
एनसेलले दैनिक १०० एमबी डेटा निःशुल्क दिँदै, हरेक साता ५० जीबीसम्म जित्ने मौका बुधबार, चैत २५, २०८२
Taurian MPS को नेपालका लागि आधिकारिक डिलरमा RBG International नियुक्त बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
भारतको मणिपुरमा बम आक्रमणमा बालबालिकाको मृत्युपछि अवस्था तनावग्रस्त मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्