• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

नेतृत्व चयनमा माओवादीलाई सकस, ६ प्रदेशमा अझै टुंगिएन

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २८, २०७८  १३:१६
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रले गैरभौगोलिकसहित ९ प्रदेशमध्ये ६ प्रदेशको नेतृत्व अझै टुंगो लगाउन सकेको छैन।

गत शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सात भौगोलिक र दुई गैरभौगोलिकको संयुक्त रुपमा भर्चुअल उद्घाटन गरेका थिए। अहिलेसम्म उपत्यका विशेष प्रदेश अध्यक्षमा जगत सिम्खडा, सम्पर्क समन्वय समिति प्रदेश अध्यक्षमा श्रीकृष्ण अधिकारी र गण्डकी प्रदेशको अध्यक्ष गायत्री गुरुङको मात्रै टुंगो लागेको हो। प्रवास प्रदेश समिति उद्घाटन नै नभएकाले पछि मिति तोकेर सम्मेलन गरिने भएको छ।

प्रदेश समिति कति सदस्य हुने भन्ने विषयमा सहमति भएपनि अध्यक्षसहित पदाधिकारीमा टुंगो लाग्न सकेको छैन। प्रदेश अध्यक्ष हुन पार्टी केन्द्रीय सदस्य नै दौडमा उत्रिएपछि मिलाउन गाह्रो भइरहेको छ। प्रदेश अध्यक्ष भएमा स्थानीय तह र प्रदेशमा टिकट वितरणमा हस्तक्षेप हुने भएपछि केन्द्रीय तहका नेताहरु प्रदेशमा नेतृत्व लिन अग्रसर भएका हुन्। 

प्रदेश १ मा २ सय ५१ सदस्यीय प्रदेश कमिटी मात्रै बनाएको छ। अध्यक्षका लागि केन्द्रीय सदस्य हेमराज भण्डारी, सुदन किराती र सुरेशकुमार राई तीन जनाले दाबी गरेपछि सर्वसम्मत हुन नसकेको एक नेताले बताए।

तीनै जना केन्द्रीय सदस्य छोडेर प्रदेश अध्यक्ष हुन तयार भएका छन्। आगामी बुधबार प्रदेश पदाधिकारीका विषयमा छलफल भई टुंगो लगाउने भनिएको छ। प्रदेश २ मा पालिका अधिवेशन नै नसकिएकाले पुस ३ गते प्रदेशको बन्दसत्र गर्ने भएको छ। त्यसपछि प्रदेश पदाधिकारी प्रदेश समिति टुंगो लगाउने भएको छ। 

बागमती प्रदेशमा अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि २ सय ७५ सदस्यीय प्रदेश समिति मात्रै घोषणा गरिएको छ। अध्यक्षका लागि प्रदेश समितिमा रहेका विशाल खड्का, सरल सहयात्री पौडेल, दीनानाथ गौतम र डीपी ढकालले दाबी गरेका छन्।

ती सबै प्रदेश समितिका मात्रै नेता हुन्। अध्यक्षमै सर्वसम्मत हुन नसकेपछि आज बसेर छलफल गर्ने बागमती प्रदेशका सांसद विशाल खड्काले बताए। अध्यक्षमा सर्वसम्मत नभएमा २ सय ७५ सदस्यीय प्रदेश समितिबाट मतदान गरेर टुंगो लगाउनुपर्ने नेताहरुको भनाइ छ।

तर, यसअघि प्रदेश अध्यक्ष भएका नारायण दाहाल र सचिव अन्जना विशुंखे केन्द्रीय समितिमा जाने भएपछि प्रदेशमा दाबी छोडिसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, लुम्बिनी प्रदेश अध्यक्षमा सहमति हुन नसकेपछि २ सय १७ जना प्रदेश समिति घोषणा गरेर शपथ समेत खुवाइसकिएको छ। प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्य हेमराज शर्मा ‘डाइमन’ र दीपेन्द्र पुन ‘सिजल’ले दाबी गरेका छन्।

शर्मा र पुनले आफ्नो दाबी छोड्न नमानेपछि लुम्बिनी प्रदेश सांसद सुदर्शन बराललाई सर्वसम्मत अध्यक्ष बनाउने तयारी गरिएपनि पदाधिकारीमा सहमति हुन नसकेको एक नेताले बताए। प्रदेश अध्यक्षसहित पदाधिकारी सर्वसम्मत बनाउन तत्काल छलफल बन्द गरिएपनि मंसिर महिनाभित्रै टुंगो लाग्ने केन्द्रीय सदस्य जीवन गौतमले बताए।

कर्णालीको अध्यक्ष हुन पूर्वमुख्यमन्त्रीसहित पूर्वमन्त्रीसम्मको दाबी
कर्णाली प्रदेश अध्यक्ष हुन पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित संघका पूर्वमन्त्री टेकबहादुर बस्नेतले समेत दाबी गरेका छन्। यस्तै, प्रदेशका पूर्वमन्त्री विमला केसी र निवर्तमान प्रदेश अध्यक्ष राजकुमार शर्माले समेत प्रदेश अध्यक्षमा दाबी गरेका छन्।

प्रदेश अध्यक्षमा पूर्वमुख्यमन्त्रीसहित मन्त्रीले समेत दाबी छोड्न तयार नभएपछि प्रदेश पदाधिकारी टुंगो लाग्न नसकेको बैठकमा सहभागी एक नेताले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेश अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि २ सय ११ सदस्यीय प्रदेश समिति बनाएर शपथ खुवाइएको छ। प्रदेश अध्यक्षसहित पदाधिकारी बनाउनमा सर्वसम्मत बनाउन नेताहरुबीच छलफल चलिरहेको ती नेताले बताए। 

यस्तै, सुदूरपश्चिम प्रदेशमा २ सय २३ सदस्यीय प्रदेश समिति मात्रै बनाएको नेता ओमविक्रम भाट ‘सरल’ले बताए। पार्टीको सक्रिय सदस्यका आधारमा जिल्लाबाट प्रदेश सदस्य टुंगो लगाउन सम्बन्धित जिल्लालाई जिम्मा दिइएको छ।

सुदूरपश्चिमका ९ जिल्लाले आ–आफ्नो जिल्लाबाट प्रदेश सदस्य सिफारिस गरिरहेका छन्। प्रदेश अध्यक्षका लागि हरिराम चौधरी र नरेन्द्र कुँवरले दाबी गरेका छन्।

अरु केन्द्रीय सदस्यहरुले प्रदेश अध्यक्षमा दाबी छोडेपछि कुँवर चौधरी मात्रै दाबेदार भएका हुन्। कुँवर केन्द्रीय सदस्य छन् भने चौधरी राष्ट्रिय सभा सदस्य र प्रदेश समितिमा छन्। प्रदेश समितिको टुंगो लगाएपछि मात्रै अध्यक्षसहित पदाधिकारीमा सहमतिका लागि छलफल अघि बढाइने भएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्