काठमाडौं- नेपाली कांग्रेसको जारी मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाइरहेका छन् ।
३ हजार ९७७ मत गणना गर्दा देउवाले १९ सय मत पाउँदा अर्का उम्मेदवार शेखर कोइरालाले १ हजार ४६७ मत पाएका छन्। प्रकाशमान सिंहले २९६ मत पाउँदा विमलेन्द्र निधिले २३० मत पाएका छन् । अर्का उम्मेदवार कल्याण गुरुङको २० मत रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।