काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले चियापानको कार्यक्रम राखेका छन्।
उनको सचिवालयले दिएको जानकारी अनुसार महाधिवेशन प्रतिनिधिहरुका लागि मंगलबार बिहान चियापान कार्यक्रम राखिएको छ।
चियापान कार्यक्रम लैनचौर ब्यान्क्वेट आयोजना हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।