• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

किन प्रधानमन्त्रीबाट हटाइने डर देखाउँदै छन् देउवा? 

64x64
नेपाल लाइभ आइतबार, मंसिर २६, २०७८  २१:३७
1140x725

काठमाडौ‌ं– प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार काठमाडौंका दुई फरक स्थानमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीबाट आफूलाई हटाउन सक्ने आशंका व्यक्त गरे। बिहान भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभापतिको उम्मेदबार पराजित भएमा प्रधानमन्त्रीबाट हटाउने र हट्नुपर्छ भनेर हल्ला गर्ने भएकाले मत दिएर जिताउन आग्रह गरे।

राजधानीमा चलिरहेको महाधिवेशनमा अन्तिम नामावली प्रकाशन भइरहँदा देउवा एकपछि अर्को कार्यक्रममा बोल्दै आफूलाई जिताउन यसरी अनुनय विनय गरिरहेका थिए। 

देउवाले यही आशय दिउँसो भएको अर्को कार्यक्रममा पनि देखाए। लैनचौरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही कुरालाई दोहर्‍याउँदै थप प्रष्टिकरण दिए। ‘अहिले सभापति पनि छु। प्रधानमन्त्री पनि छु। पार्टी सभापति नै प्रधानमन्त्री भएको हुनाले मैले चुनाव हारेँ भने प्रधानमन्त्री नै हार्‍यो भन्छन्। सभापति हार्‍यो भन्दैनन्’ उनले भने ‘ नैतिकताको प्रश्न उठाउँछन् भनेको हो। नैतिकताको आधारमा प्रधानमन्त्रीबाट हट्नुस् भन्न पनि सक्छन् भनेको हो। मैले सभापतिमा हारे पनि प्रधानमन्त्रीबाट राजीनामा गर्नुपर्ने बाध्यता छैन।’ उनले आफ्नो केही बचाउ त गरे, आफूले कुनै पनि अवस्थामा जित्नुपर्ने अवस्था रहेको दाबी पनि सँगै गरे। 

‘सभापतिमा हारे पनि प्रधानमन्त्री हार्‍यो भन्छन्,’ उनले भने, ‘त्यसैले पनि मैले जित्नु आवश्यक रहेको छ।’ उनले यसको व्याख्या अरु नलगाउन अनुरोध गरे।

यसरी उनले अनुरोध गरिहँदा उनका प्रतिस्पर्धीहरुले आफूहरु पहिलो पटकमै विजयी हुनेदेखि दोस्रो चरणमा मात्र सभापतिको निर्क्यौल हुने भएकाले देउवाविरुद्ध आफूहरु एक हुने बताइरहेका थिए। सभापतिका उम्मेदवार शेखर कोइरालाले पहिलो पटकमै आफू विजेता हुने दाबी गरेका छन् भने कुनै समय देउवा गुटकै 'खम्बा' रहेका विमलेन्द्र निधिले पहिलो चरणमा सभापति कोही पनि नहुने र दोस्रो चरणमा देउवाविरुद्ध आफूहरु एक ठाउँमा उभिने बताए। 

सभापति हारेमा देउवाले प्रधानमन्त्री पद पनि छाड्नुपर्छ?
देउवा आफैंले पनि सभापतिको प्रतिस्पर्धामा हार्दैमा प्रधानमन्त्रीबाट हट्नै पर्ने बाध्यता नरहेको बताइसकेका छन्। संवैधानिक कानुनका जानकारहरु पनि सभापतिमा हार्दैमा देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता (व्यवस्था) नभएको बताउँछन्। 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले ‘पार्टीको सभापति पदमा पराजित हुँदैमा प्रधानमन्त्री पद नै छोड्नुपर्ने भन्ने वाध्यात्मक व्यवस्था संविधानमा नभएको बताए। ‘यो संविधानभन्दा पनि  नैतिकता कुरा हो,’ उनले भने, ‘संविधानले कतै यस्तो भनेको छैन र अन्य कानुनमा पनि लेखिएको छैन।’

संसदीय अभ्यासको जननी देश बेलायतमा भने उच्च नैतिकता देखाउने अभ्यास रहेकाले यस्तो हुने गरेको उनले बताए। 'पार्टी निर्वाचनमा पराजित भयो वा पार्टीको नेतृत्वमा आउन असफल भयो भने उसले स्वत: अरुलाई सुम्पने गरेको त्यहाँको इतिहास छ,' केसीले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

 

यस्तो छ संविधानमा व्यवस्था
संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था छ। धारा ७६ को उपधारा (१) ,(२) र (३) ले प्रधानमन्त्री नियुक्तीको परिकल्पना गरेको छ। उपधारा (१)मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने भनिएको छ। उपधारा (२) मा प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने भनिएको छ।

शेरबहादुर देउवा संविधानको धारा ७६ को (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को (३) अनुसार विश्वासको मत नलिएपछि राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन्।

उक्त समयमा देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै संविधानको धारा ७६ को ५ अनुसार १४६ सांसदहरुले हस्ताक्षर बुझाएका थिए। तर, राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओली र देउवा दुवैको प्रस्ताव अस्वीकार गरेपछि दोस्रोपटक प्रतिनिधि सभा विघटन हुदै नयाँ निर्वाचन घोषणा भएको थियो। तर, त्यसविरुद्ध गठबन्धनका तर्फबाट सर्वोच्च अदालतमा मुद्दा दायर भयो। सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटन बदर गर्दै बहुमत पेस भएकाले प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवालाई नियुक्त गर्नु भनि परमादेश जारी गर्‍यो। यसरी गठवन्धनका नेता मिलेर सरकार गठन भएको ५ महिना पुगेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सत्ता गठवन्धनभित्रका नेताहरु अब हुने स्थानीय, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्म पनि गठबन्धन नै गरेर जाने बताइरहेका छन्। तर, काग्रेस भित्र निर्वाचनमा गठवन्धन हुन नसक्ने भन्ने मत पनि बलियो रहेको छ।

केही समय अघि प्रधानमन्त्री देउवालले पनि राष्ट्रिय सभाको निर्वाचनसम्म गठबन्धन रहेको र त्यसपछि कांग्रेस आफ्नै तरिकाले निर्वाचनमा जाने बताएका थिए। 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  २१:३७
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्