• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

कुकुरको शरीरमा पैगम्बर मोहम्मदको टाउको जोडेर कार्टुन बनाउने विल्क्सको दुर्घटनामा मृत्यु

64x64
नेपाल लाइभ मंगलबार, असोज १९, २०७८  १४:३३
1140x725

काठमाडौं– स्वीडेनका कलाकार लार्स विल्क्सको सडक दुर्घटनामा मृत्यु भएको छ। उनी एक विवादित कार्टुनका कारण विश्वभर नै चर्चमा आएका थिए। उक्त कार्टुनमा उनले एउटा कुकुरको शरीर बनाएका थिए, जसमा पैगम्बर मोहम्मदको टाउको जोडेका थिए।

विल्क्स सवार रहेको प्रहरीको सवारी साधन दक्षिणी स्वीडेनस्थित मारकरद शहरमा एक ट्रकसँग ठोक्किएको थियो। उक्त दुर्घटनामा दुई प्रहरीको पनि मृत्यु भएको छ भने ट्रक ड्राइभर पनि घाइते भएका बीबीसीले जनाएको छ।

विल्क्स ७५ वर्षका थिए। पैगम्बर मोहम्मदको कार्टुन बनाएपछि उनलाई कैयौं धम्की आएको थियो, जसकारण उनलाई प्रहरीको सुरक्षा प्रदान गरिएको थियो। विल्क्सले बनाएको त्यो कार्टुन सन् २००७ मा छापिएको थियो।

उक्त कार्टुनका कारण कैयौं मुसलमान समूदायका मानिसहरु उनीसँग रिसाएका भएका थिए। उनीहरुको नजरमा पैगम्बरको चित्र बनाउनु भनेको उनको निन्दा गर्नु हो।

डेनमार्कको एक पत्रिकाले पैगम्बर महोम्मदको कार्टुन प्रकाशित गरेको थियो। उक्त पत्रिकामा छापिएको कार्टुनलाई व्यंग्यात्मक पत्रिका ‘चार्लि हेब्दो’मा छापिएको थियो।

विल्क्सको मृत्युलाई लिएर प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन नसकेको बताएको छ। सुरुवाती अनुसन्धानमा उक्त दुर्घटना हुनुमा कसैको पनि भूमिका नरहेको देखिएको प्रहरीले जनाएको छ।

समाचार एजेन्सी एएफपीसँग कुराकानी गर्दै प्रहरीका प्रवक्ताले भनेका छन्, ‘यो दुर्घटनालाई पनि अन्य सडक दुर्घटना जस्तै अनुसन्धान गरिएको छ। दुई प्रहरीको पनि मृत्यु भएको छ। यो अनुसन्धानको जिम्मा विशेष शाखालाई दिइएको छ।’

सँगै ती प्रहरी प्रवक्ताले दुर्घटनामा कसैको पनि भूमिका नरहेको देखिएको जनाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय मिडियामा आएका समाचारका अनुसार प्रहरीको गाडी तिव्र गतिमा कुदिरहेको थियो। दुर्घटनाका प्रत्यक्षदर्शीले ‘अफटोनब्लैडेट’ नामक स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा तिव्र गतिका कारण विल्क्सको गाडिको सन्तुलन बिग्रिएर सडकको अर्को लेनमा पुगेको थियो। सामुन्नेबाट आइरहेको ट्रकले रोक्न समय नपाउँदा दुई गाडिबीच ठक्कर भएको उनल बताएका छन्।

विल्क्सले सन् २००७ मा बनाएको कार्टुनलाई लिएर विश्वभर नै उनीविरुद्ध आवाज उठेका थिए। स्वीडेनका तत्कालीन प्रधानमन्त्री फ्रेडरिक रेनफेल्डले विल्क्सको कार्टुनले सिर्जना गरेको विवादलाई साम्य पार्न २२ मुसलमान देशका राजदूतसँग भेटवार्ता गरेका थिए।

यसको केही दिनपछि इराकमा सक्रिय अल–कायदाले विल्क्सको ज्यान मार्नेलाई एक लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।

सन् २०१५ मा विल्क्स कोपनहेगनमा भएको एक अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी कार्यक्रममा भाग लिन पुगेका थिए, जहाँ उनीमाथि गोलीबारीसहित हमला भएको थियो। तब विल्क्सले पनि हमलाको शिकार आफू नै भएको बताएका थिए।

Xtrem

Xtrem

विल्क्सले मोहम्मदको कार्टुनकै कारण सबैभन्दा धेरै चर्चा कमाए। उनी यस्तो कलाकार थिए, जो आफ्नो चित्रकलामार्फत अधिकारको कुरा गर्थे।

उनले दक्षिणी स्वीडेनको एक संरक्षित क्षेत्रमा बिना अनुमति केही युवतीको मुर्ती बनाएका थिए। उक्त घट्नालाई लिएर विल्क्सले लामो समय कानुनी संघर्ष गर्नु परेको थियो।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १४:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सम्बन्धित सामग्री
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनले अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको बताए । बुधबार, असोज २१, २०८३
शिक्षामा बजेट माग्दै फ्रान्सभर आन्दोलन, २ लाख ६६ हजारभन्दा बढी विद्यार्थी सडकमा विद्यालयका लागि थप बजेट र स्रोतसाधनको माग गर्दै फ्रान्सभर विद्यार्थीको आन्दोलन चर्किएको छ। मंगलबार देशभर भएका प्रदर्शनमा २ लाख ६६ हज... बुधबार, असोज २१, २०८३
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा बुधबार, असोज २१, २०८३
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार, असोज २१, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, असोज २१, २०८३
न्यायाधीश सिफारिसको विषयमा बोल्यो नेपाल बार: ‘समावेशी सिद्धान्त लत्याइयो’ बुधबार, असोज २१, २०८३
सञ्चारमन्त्री डा.तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको शिष्टाचार भेट बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्