complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

प्रदेश १ का १३७ पालिकाको समितिमा को–को चुनिए कांग्रेस सभापति?

64x64
लिलु डुम्रे आइतबार, असोज १७, २०७८  १८:३६
1140x725

काठमाडौं– नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशनतर्फ प्रदेश १ का १३६ पालिकामा अधिवेशन सकिएको छ। 

एक महानगरसहित २ उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिका रहेको प्रदेश १ मा भोजपुरको षडानन्द नगरपालिकामा कांग्रेस अधिवेशन रोकिएको छ। 

क्रियाशील सदस्यता बढी चयन भएका मुख्य जिल्लाहरुमा प्रदेश १ का केही जिल्ला पर्दछन्। प्रदेश १ का मोरङ, झापा र सुनसरीबाट अन्य जिल्लाको तुलनामा महाधिवेशन प्रतिनिधि बढी छनोट हुन्छन्। 

मुख्य तीन जिल्लामा पालिका सभापतिमा संस्थापनइतर पक्ष बलियो देखिएको छ। झापामा नेता कृष्णप्रसाद सिटौला पक्षका सभापति बढी चयन भएका छन्। मोरङ र सुनसरीमा नेता डा शेखर कोइराला हाबी भएका छन्। 

ओखलढुङ्गा, उदयपुर र संखुवासभामा तुलनात्मक रुपमा पार्टी सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ। अन्य जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पालिका सभापति केही बढी चुनिएका छन्। 

पालिका अधिवेशनका लागि धेरै ठाउँमा मतदान भएको थियो। केही स्थानमा भने सर्वसम्मत नेतृत्व चयन भएको थियो।

१. ओखलढुङ्गा
स्थानीय तहको संख्याः ८

सिद्दिचरण नगरपालिकाः प्रेमराज गुरुङ
खिजिदेम्बा गाउँपालिकाः रामकुमार सुनुवार
चम्पादेवी गाउँपालिकाः विष्णु पुलामी मगर
चिशंखुगढी गाउँपालिकाः गोपालमान थापा
मानेभञ्याङ गाउँपालिकाः देबबहादुर पुलामी
मोलुङ गाउँपालिकाः गोपीकृष्ण कार्की 
लिखु गाउँपालिकाः कुमार सुवेदी 
सुनकोशी गाउँपालिकाः विष्णु खड्का

२. उदयपुर
स्थानीय तहको संख्याः ८

कटारी नगरपालिकाः प्रेम थापा
चौदण्डीगढी नगरपालिकाः राजेन्द्र पौडेल     
त्रियुगा नगरपालिकाः प्रकाशकुमार खड्का
वेलका नगरपालिकाः अशोक कार्की 
उदयपुरगढी गाउँपालिकाः यमबहादुर पाण्डे
ताप्ली गाउँपालिकाः दिपकुमार रास्कोटी
रौतामाई गाउँपालिकाः घमानसिंह थापामगर
लिम्चुङ्बुङ गाउँपालिकाः नेत्रबहादुर कार्की

Ncell 2
Ncell 2
nimb
nimb

३. खोटाङ
स्थानीय तहको संख्या: १०

हलेसी तुवाचुङ नगरपालिकाः चक्रकुमार राई
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाः प्रकाश श्रेष्ठ 
ऐसेलुखर्क गाउँपालिकाः सन्तवीर तामाङ
रावा बेसी गाउँपालिकाः फटिक श्रेष्ठ
जन्तेढुंगा गाउँपालिकाः बाजिन्द्र विष्ट
खोटेहाङ गाउँपालिकाः प्रेम थापा
केपिलासगढी गाउँपालिकाः हेमन्त राई 
दिप्रुङ चुइचुम्मा गाउँपालिकाः अमृत गिरी
साकेला गाउँपालिकाः विजय गुरुङ 
वराहपोखरी गाउँपालिकाः     दीपक राई

४.सोलुखुम्बु
स्थानीय तहको संख्या: ८

सोलुदुधकुण्ड नगरपालिकाः सोनाम ग्याल्जेन शेर्पा
माप्य दुधकोशी गाउँपालिकाः नवीन कार्की 
खुम्वु पासाङल्हमु गाउँपालिकाः चुङबा शेर्पा
थुलुङ दुधकोशी गाउँपालिकाः भक्त गुरुङ
नेचासल्यान गाउँपालिकाः निरकुमार शर्मा
माहाकुलुङ गाउँपालिकाः बलकुमार कुलुङ
लिखु पिके गाउँपालिकाः सुरज बस्नेत 
सोताङ गाउँपालिकाः कृष्ण कार्की

५. झापा
स्थानीय तहको संख्या: १५ 

मेचीनगर नगरपालिकाः सुदय पनेरु
दमक नगरपालिकाः प्रकाश प्रसाईं
कन्काई नगरपालिकाः दुर्गा प्रसाई
भद्रपुर नगरपालिकाः रामबहादुर कँडेल
अर्जुनधारा नगरपालिकाः हेमराज खरेल    
शिवशताक्षी नगरपालिकाः अशोक बस्नेत
गौरादह नगरपालिकाः यादवराज सेढाईं
विर्तामोड नगरपालिकाः भोजराज सिटौला
कमल गाउँपालिकाः बुद्धिराज न्यौपाने
गौरीगंज गाउँपालिकाः अघनुप्रसाद राजवंशी
बाह्रदशी गाउँपालिकाः इन्द्र बस्नेत    
झापा गाउँपालिकाः सागीरथ गणेश 
बुद्धशान्ति गाउँपालिकाः चक्र शेर्मा
हल्दीबारी गाउँपालिकाः गंगा प्रसाईं
कचनकवल गाउँपालिकाः तुलाराम अधिकारी

६. इलाम
स्थानीय तहको संख्या: १० 

इलाम नगरपालिकाः तीर्थ गुरुङ
देउमाइ नगरपालिकाः दिलीप कार्की 
माइ नगरपालिकाः हेमबहादुर लिम्बु
सूर्योदय नगरपालिकाः जीवन नेपाल 
फाकफोकथुम गाउँपालिकाः डिकबहादुर थापा
चुलाचुली गाउँपालिकाः राजेन्द्र केलुङ    
माईजोगमाई गाउँपालिकाः नरेन्द्र देवान
माङसेबुङ गाउँपालिकाः चन्द्रकुमार साम्बा
रोङ गाउँपालिकाः हरि बुढाथोकी     
सन्दकपुर गाउँपालिकाः तुलराम गुरुङ

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

७. पाँचथर
स्थानीय तहको संख्या: ८ 

फिदीम नगरपालिकाः प्रकाश गुरुङ
फालेलुङ गाउँपालिकाः वीरविक्रम थाम्सुहाङ    
फाल्गुनन्द गाउँपालिकाः सुकवीर नेम्बाङ
हिलिहाङ गाउँपालिकाः सन्तोष लिङ्देन 
कुम्मायक गाउँपालिकाः दुर्गाप्रसाद बम्जन    
मिक्लाजुङ गाउँपालिकाः सन्तकुमार शेर्मा
तुम्बेवा गाउँपालिकाः बाबुराम खड्का    
याङवरक गाउँपालिकाः शेरबहादुर नुगो

८. तेह्रथुम
स्थानीय तहको संख्या: ६

म्याङलुङ नगरपालिकाः इन्द्रराज तुम्बाहाङ्फे
लालीगुराँस नगरपालिकाः अमर गुरुङ 
आठराई गाउँपालिकाः दिलकुमार पाहिम
छथर गाउँपालिकाः रामचन्द्र भट्टराई 
फेदाप गाउँपालिकाः महेन्द्र फोम्बो
मेन्छयायेम गाउँपालिकाः तारकबहादुर सम्बाहाम्फे

९. मोरङ
स्थानीय तहको संख्या: १८

विराटनगर महानगरपालिकाः दीपक चापार्गाइ
बेलवारी नगरपालिकाः छत्र लिम्बु
लेटाङ नगरपालिकाः दीपकचन्द्र राई
पथरी शनिश्चरे नगरपालिकाः रुपनारायण भट्टराई
रंगेली नगरपालिकाः जगरनाथ मण्डल
रतुवामाई नगरपालिकाः पोष्टबहादुर बस्नेत
सुनवर्षि नगरपालिकाः किशोर सिंह
उर्लावारी नगरपालिकाः सुरेन्द्र लिम्बु
सुन्दरहरैचा नगरपालिकाः भक्तिप्रसाद सिटौला
बुढीगंगा गाउँपालिकाः जितु थापामगर
धनपालथान गाउँपालिकाः दीपकवीर पाण्डे
ग्रामथान गाउँपालिकाः तुलसी विश्वास
जहदा गाउँपालिकाः महेन्द्र मण्डल
कानेपोखरी गाउँपालिकाः योगेन्द्र दाहाल
कटहरी गाउँपालिकाः रामकुमार कामत    
केरावारी गाउँपालिकाः प्रकाश बस्नेत
मिक्लाजुङ गाउँपालिकाः बबीकुमार राई

१०.सुनसरी
स्थानीय तहको संख्या: १२

इटहरी उपमहानगरपालिकाः हेमकर्ण पौडेल
धरान उपमहानगरपालिकाः श्याम पोखरेल 
ईनरुवा नगरपालिकाः राजन मेहता
दुहवी नगरपालिकाः वेदनारायण गच्छदार
रामधुनी नगरपालिकाः सुदीप अधिकारी
बराहक्षेत्र नगरपालिकाः रमेश कार्की
देवानगञ्ज गाउँपालिकाः जगधर यादव
कोशी गाउँपालिकाः सुलेमान मन्सुरी
गढी गाउँपालिकाः कमल चौधरी 
बर्जु गाउँपालिकाः कृष्ण संग्रौला    
भोक्राहा नरसिंह गाउँपालिकाः
हरिनगर गाउँपालिकाः नुनु अन्सारी 

११.धनकुटा
स्थानीय तहको संख्या: ७

पाख्रिबास नगरपालिकाः प्रेम भण्डारी 
धनकुटा नगरपालिकाः नरेश श्रेष्ठ
महालक्ष्मी नगरपालिकाः ध्रुवराज राया
साँगुरीगढी गाउँपालिकाः नेपालधन राई
सहिदभूमि गाउँपालिकाः दिपेश राई
छथर जोरपाटी गाउँपालिकाः छत्र सु्ब्बा पौडेल 
चौविसे गाउँपालिकाः गुणराज राई 

१२.संखुवासभा
स्थानीय तहको संख्या: १०

चैनपुर नगरपालिकाः शंकरमान कँडेल    
धर्मदेवी नगरपालिकाः बद्री बहादुर घिमिरे
खाँदवारी नगरपालिकाः गणेश कार्की
मादी नगरपालिकाः यादव खड्का
पाँचखपन नगरपालिकाः विष्णुकुमार श्रेष्ठ
भोटखोला गाउँपालिकाः पासाङ खम्बा
चिचिला गाउँपालिकाः दिनेश राई
मकालु गाउँपालिकाः ओंदी शेर्पा
सभापोखरी गाउँपालिकाः जितेन्द्र ओनेङ फागो
सिलीचोङ गाउँपालिकाः भुपालराज राई

१३. ताप्लेजुङ 
स्थानीय तहको संख्या: ९  

फुङलिङ नगरपालिकाः    सुरेश सिंङ्घक    
आठराई त्रिवेणी गाउँपालिकाः     विश्व सिटौला
सिदिङ्वा गाउँपालिकाः प्रदीप राई    
फक्ताङलुङ गाउँपालिकाः भद्र बोखिम     
मिक्वाखोला गाउँपालिकाः पञ्च थलङ
मेरिङदेन गाउँपालिकाः जयबहादुर खड्का    
मैवाखोला गाउँपालिकाः    खगेन्द्र थक्लुङ
पाथीभरा याङवरक गाउँपालिकाः राम थेबे 
सिरीजङ्घा गाउँपालिकाः लालकृष्ण चौहान

१४.भोजपुर 
स्थानीय तहको संख्या: ९

भोजपुर नगरपालिकाः अशोक राई
षडानन्द नगरपालिकाः (विवादले अधिवेशन हुन नसकेको)
टेम्केमैयुङ गाउँपालिकाः विनोद राई 
रामप्रसाद राई गाउँपालिकाः विरेन्द्र राई 
अरुण गाउँपालिकाः कुमार राई 
पौवादुङमा गाउँपालिकाः टेक नरसिंह कार्की ( मनोज)
साल्पासिलिछो गाउँपालिकाः सुरज राई 
आमचोक गाउँपालिकाः रविन राई 
हतुवागढी गाउँपालिकाः बालकुमार राई 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्