• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

म्याद गुज्रिएको चियापत्ती बेच्‍ने युनिलिभरलाई नछाड्न उपभोक्ताकर्मीको माग

64x64
नेपाल लाइभ बुधबार, असोज ६, २०७८  १८:४४
1140x725

काठमाडौं- बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडमाथि अघि बढाइएको अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्नेमा उपभोक्ताकर्मीहरुले जोड दिएका छन्।

म्याद गुज्रिएको चियापत्ती डेढ वर्षपछि पुन: प्याकेजिङ गरी बजारमा बिक्री गर्ने गरेको खुलेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले उक्त कम्पनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। उक्त अनुसन्धानलाई प्रभावकारी बनाइ उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने युनिलिभरलाई कारबाही गर्नुपर्ने उपभोक्ताकर्मीहरुको भनाइ छ। 

युनिलिभरले म्याद नाघेको चियापत्ती प्रशोधन गरी ब्रक बण्ड र रेड लेभल ब्राण्डमा प्याकेजिङ गरी महँगो मूल्यमा बजारमा बिक्री गर्दै आएको खुलेको थियो। सन् २०१९ मा उत्पादित चियापत्ती २०२० को जुन महिनाभित्र प्रयोग गरिसक्नुपर्नेमा युनिलिभरले चियापत्ती म्याद गुज्रिएको डेढ वर्ष भइसकेपछि पुनः प्याकेजिङ गर्दै बजारमा पठाउने तयारी गरेको रहस्य हेटौंडाको कार्यालयमा छापा मारेपछि खुलेको थियो। खान नमिल्ने र सडेको चियापत्ती बिक्री गरेको उपभोक्ता हित संरक्षण मञ्च र सरकारको संयुक्त अनुगमनमा पाइएको मञ्चका अध्यक्ष ज्योती बानियाँले बताए।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा र स्थानीय जनप्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले भदौ १५ गते युनिलिभरको हेटौंडा उपमहानगरपालिका-४ स्थित चिया प्रशोधन कक्षमा अनुगमन गर्दा म्याद गुज्रिएको चियापत्ती फेला परेको थियो। चियापत्तीमा म्याद गुज्रेको लेभल र पुन: टाँस्‍न तयार गरिएको लेभलसमेत फेला परेको थियो।

चिया प्रशोधन कक्षमा म्याद नाघिसकेको (सडेको) अवस्थामा ३५ किलो तौलको ९२० बोरा चियापत्ती फेला परेको थियो। अनुगमन टोलीले तत्कालीन समयमा उक्त उद्योगको प्रशोधन कक्षमा तत्कालै शिलबन्दी गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

अनुमगनमा रहेका एक कर्मचारीका अनुसार भान्सामा लैजानै नमिल्ने यस्तो अखाद्य वस्तु बहुराष्ट्रिय कम्पनीले बिक्री गरेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको थियो। भदौ १७ गते उक्त उद्योगमा शिलबन्दी गरेर अनुसन्धान अघि बढाएइको थियो।

मंगलबार खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले उक्त कम्प्पनीलाई कारबाही  प्रक्रिया अघि बढाउनका लागि थप अनुसन्धान गर्न अनुसन्धान अधिकारी तोकेको छ। विभागले थप अनुसन्धान गर्न निर्देशन दिएपछि अनुसन्धान अधिकारी तोकेर  मुद्दाको तयारी गर्न अनुसन्धान सुरु भएको हो। त्यसका लागि एक जना खाद्य निरीक्षकलाई अनुसन्धान अधिकारीका रुपमा तोकेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। उक्त कम्पनीलाई प्रचलित कानुनअनुसार कडा कारबाहीको माग गर्दै मुद्दा दायर गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमल्सिनाले बताए। आम उपभोक्ताले विश्वास गरेर प्रयोग गर्ने चियापत्तीमा यसरी गरेको खेलवाड सीधै मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य भएकाले युनिलिभरलाई कडाभन्दा कडा कारबाहीको दायरमा ल्याउनुपर्ने उनले बताए।

Xtrem
Xtrem

यो पनि पढ्नुहोस्

म्याद गुज्रिएको चियापत्ती बेच्‍ने युनिलिभरमाथि थप अनुसन्धान अगाडि बढाइयोबुधबार, असोज ६, २०७८

युनिलिभरले यसरी अनुगमनमा गएका उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीलाई समेत धम्की दिएको थियो। कम्पनीको धम्कीप्रति मञ्चले विज्ञप्ति जारी गर्दै आलोचना गरेको थियो।  अपराध गर्नेहरु उम्कन नहुने भन्दै मञ्चले गैरकानुनी कार्य गर्ने उनीहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेको थियो। उक्त प्रकरण सार्वजनिक भएपछि विभाग र खाद्य प्रविधि कार्यालयले अनुसन्धान अघि बढाएकोमा खुसी लागेको भन्दै यसलाई बीचमै उन्मुक्ति दिने कार्य हुन नदिन खबरदारी गरिराख्ने महासचिव तिमल्सिनाले बताए।

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा?
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
नेपालका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्