• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विश्वकप २०१८ का ४ बलिया टिम

64x64
नेपाल लाइभ सोमबार, जेठ २८, २०७५  ०८:२०
1140x725

मस्को- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगित सुरु हुन अब ३ दिन मात्र बाँकी छ। सबै टिमले आफ्नो तयारी अन्तिम चरणमा पुर्‍याएका छन्। अधिकांश टिम रसिया पुगिसकेका छन्।

प्रतियोगिताअघि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले बलिया मानिएका टिम सार्वजनिक गरेको छ। टिममा रहेका खेलाडी र पछिल्लो समय निकालेको नतिजाका आधारमा फिफाले विश्वकप २०१८ का बलिया टिम सार्वजनिक गरेको हो। 

ब्राजिल

प्रशिक्षक टिटेले ब्राजिलियन टिमलाई नयाँ स्वरुप दिएका छन्। छनोट खेलेर रसियाको टिकट काट्ने पहिलो टिम ब्राजिलले पछिल्लो चार वर्षमा धेरै सुधार गरिरहेको छ। २०१४ को विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको ब्राजिलले पछिल्लो खेलमा जर्मनीलाई हराएको थियो। म्युनिखमा भएको खेलमा ब्राजिलले जर्मनीमाथि १–० को जित निकालेको थियो। ग्राबियल जेसस, एलिन्सन र काउन्टिन्हो पछिल्लो समय उच्च फर्ममा छन्। ब्राजिलका अन्य खेलाडी पनि प्रतिभाशाली भएकाले टिमलाई सन्तुलित र बलियो मानिएको हो। 

मुख्य खेलाडी– नेइमार

गत फेब्रुअरीमा घाइते भएका नेइमार अहिले फर्ममा आइसकेका छन्। उनले पछिल्ला दुवै मैत्रीपूर्ण खेलमा गोल गरेका छन्। २६ वर्षीय नेइमारले देशका लागि अहिलेसम्म ५५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। ब्राजिलका महान् खेलाडीहरु रोमारियो, रोनाल्डो र पेलेसँगै नेइमारलाई पनि दाँज्न थालिएको छ। 

प्रशिक्षक टिटेको भनाइ- 'ब्राजिल विश्वकपको दाबेदार हो। हामीले सम्पूर्ण तयारी सकेका छौं।' 

(भिडियो हेर्न अर्को विन्डोमा खोल्नुहोला)

Ncell 2
Ncell 2
nimb
nimb

फ्रान्स

फ्रेन्च टिमलाई प्रतियोगिताको अर्को सशक्त टिम मानिएको छ। प्रशिक्षक डिडियर डेस्चाम्सले घोषणा गरेको २३ सदस्यीय टिममा स्टार खेलाडीको जमघट छ। पाउल पोग्बा, एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे, उस्मान डेम्बेले जस्ता खेलाडी भएको फ्रेन्च टिमले विश्वकपमा तहल्का मच्चाउन सक्छ। प्रशिक्षक डिडियरले टिममा रहेका खेलाडीलाई सदुपयोग गर्न सके उपाधि जित्ने फिफाको विश्लेषण छ। 

मुख्य खेलाडी – एन्टोनी ग्रिजम्यान

Xtrem

Xtrem

युरो २०१६ मा उत्कृष्ट प्रदर्शन गरेका ग्रिजम्यानले सिजनमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट प्रभावशाली खेले पस्किए। म्याड्रिडले युरोपा लिगको उपाधि जित्दा ग्रिजम्यानको प्रदर्शन लोभलाग्दो थियो। बहुआयामिक प्रतिभा भएका ग्रिजम्यान फ्रान्सको अग्रपंक्तिको मुख्य हतियार हुन्।

प्रशिक्षक डिडियरको भनाइ- 'हामीमाथि ठूलो अपेक्षा गरिएको छ। स्पेन, जर्मनी र ब्राजिल हामीभन्दा बलिया देखिएका छन्।' 

जर्मनी 

डिफेन्डिङ च्याम्पियन जर्मनीका लागि रसियामा इतिहास बनाउने अवसर छ। जर्मनीले यस पटक उपाधि जिते सन् १९६२ पछि लगातार दोस्रो पटक च्याम्पियन हुने टिम बन्नेछ। गत वर्ष रसियामा भएको फिफा कन्फेडेरेसन कप जितेका अधिकांश खेलाडी जर्मनी टिममा छन्। एक वर्षमा यी खेलाडी अझ खारिएकाले जर्मन टिम गत वर्षभन्दा बलियो छ। टिमो वेर्नेर, लियोन गोरेटज्का र जाउसा किममिच जस्ता युवा खेलाडी टिममा हुनु जर्मनीको बलियो पक्ष हो। यी खेलाडीको आगमनले जर्मनीले उपाधि रक्षा गर्न सक्षम हुने विश्लेषण गरिएको छ। 

मुख्य खेलाडी – मेसुट ओजिल

प्लेमेकर ओजिल जर्मनीका मुख्य खेलाडी हुन्। यद्यपि पछिल्लो समय देश र क्लबका लागि एकैनासको खेल देखाउन नसकेको भन्दै ओजिलको आलोचना भइरहेको छ। तर पनि उनी प्रतिभावान् मिडफिल्डर भएकोमा दुईमत छैन। 'एसिस्ट किङ'को उपमा पाएका ओजिलले विश्वकपमा गोलका लागि कति पास मिलाउछन्, त्यो भने हेर्न बाँकी छ।

प्रशिक्षक जोचिम लोको भनाइ- 'जर्मनी इतिहासकै बलियो टिम भएकोमा दुईमत छैन। हामीले मैदानमा आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्यौं भने दोस्रो पटक च्याम्पियन हुनेछौं। 

स्पेन 

सन् २०१४ को विश्वकप र २०१६ को युरो कपमा स्पेनले सोचे अनुरुप प्रदर्शन गर्न सकेन। लगातार दुई प्रतियोगितामा असफल भएपछि स्पेनिस टिममा अहिले धेरै सुधार आइससकेको छ। २००८ को युरो कप,  २०१० को विश्वकप र २०१२ फेरि युरो कप जितेको स्पेन फेरि पुरानै लयमा फर्कने प्रशिक्षक जुलेन लोप्टेगिको विश्वास छ। युरोपियन छनोटमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनिस टिममा जितका लागि भोका एकसेएक प्रतिभाशाली खेलाडीको जमघट छ। 

मुख्य खेलाडी – डेभिड सिल्भा

सिल्भाले स्पेनका लागि एक सयभन्दा बढी अन्तर्राष्ट्रय खेल खेलिसकेका छन्। स्पेनको सुनौलो पुस्ताका खेलाडी सिल्भाबाट २०१८ को विश्वकपमा धेरै आसा गरिएको छ। ३२ वर्षीय सिल्भा टिमका प्लेमेकर हुन्। युरोप छनोटमा पाँच गोल गरेका उनले सिजनमा म्यानचेस्टर सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि जिताउन उत्कृष्ट खेले। अर्कोतर्फ, उनी प्रशिक्षक जुलेनको रणनीति अनुसार खेल्नसक्ने खेलाडी हुन्। त्यसैले उनी प्रशिक्षकको प्रिय खेलाडी बन्ने पक्का छ। 

प्रशिक्षक जुलेनको भनाइ- 'टिम बलियो छ भने उपाधि जित्न गाह्रो हुन्न। २००८, २०१० र २०१२ मा ठूला उपाधि जित्दा हाम्रो टिम बलियो थियो, त्यसैले हामी सफल भयौं। यसपटक पनि हामी बलियो छौं र त्यो कुरा हामी उपाधि जितेर देखाउन चाहन्छौं।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०७५  ०८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे मंगलबार, असोज १३, २०८३
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग मंगलबार, असोज १३, २०८३
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सुनको भाउ घट्यो सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्