काठमाडौं– बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. जगतबहादुर बस्नेत नियुक्त भएका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेकी हुन्।
मुख्यमन्त्रीको सचिवालयले उपाध्यक्षमा बस्नेतसहित सदस्य निलम ताम्राकार, रामशरण प्याकुरेल र ज्ञानकुमार श्रेष्ठ नियुक्त भएको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।