• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विश्वकपको बलियो दाबेदार फ्रान्स, टिममा सशक्त खेलाडीको जमघट

64x64
नेपाल लाइभ शनिबार, जेठ २६, २०७५  १०:३३
1140x725

युरो २०१६ को फाइनलमा पोर्चुगलसँग पराजित भएको फ्रान्सलाई यो वर्ष अर्को अवसर आएको छ। युवा तथा प्रतिभाशाली खेलाडीले भरिएको फ्रेन्च टिम २०१८ को उपाधि दाबेदार हो। प्रशिक्षक डिडियर डेस्चाम्पले गत संस्करणको विश्वकपमा फ्रान्सलाई क्वार्टरफाइनलसम्मको यात्रा गराएका थिए। तर जर्मनीसँग १–० ले पराजित हुँदा फ्रान्स अन्तिम आठबाटै घर फर्कन बाध्य भयो।

२० वर्षअघि डेस्चाम्पले आफ्नो कप्तानीमा फ्रान्सलाई पहिलोपटक विश्वकपको उपाधि दिलाएका थिए। २००० को युरो कपमा पनि उनकै कप्तानीमा फ्रान्स च्याम्पियन बनेको थियो। यसपटक डेस्चाम्सलाई प्रशिक्षकको रुपमा विश्वकपको उपाधि उचाल्ने अवसर छ।

वर्तमान फ्रेन्च टिममा प्रतिभाशाली खेलाडीको जमघट छ। मिडफिल्डर पाउल पोग्बा फ्रेञ्च टिमका आसा गरिएका प्लेमेकर हुन्। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा पोग्बाले सिजनमा प्रभावशाली खेल पस्के। २१ वर्षीय पोग्बा नै म्यानचेस्टरका मुख्य खेलाडी थिए।

फ्रेन्च टिममा उनी बाहेक अन्य प्रतिभाशाली खेलाडी छन्। जसकारण फ्रेन्च टिमबाट अन्य सवै टिम डर मान्नेछन्। चेल्सीबाट खेल्ने एन'गोलो कान्टे, एट्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजम्यान, पिएसजीका केलियन एमबाप्पे, बार्सिलोनाका उस्मान डेम्बेले फ्रेञ्च टिमलाई बलियो बनाएको छ।

यद्यपी डिमिट्री पएट चोटका कारण टिममा पर्न सकेनन्। मार्सेलीका मिडफिल्डर पएट युरोपा लिगको फाइनलमा घाइते भएका थिए। घाइते भएर मैदान छाड्न उनी भक्कानिएका थिए।

फ्रान्सले पछिल्ला तीन वटै खेल जितेको छ। फ्रान्सले मार्चमा विश्वकप आयोजक राष्ट्र रसियालाई ३–१ ले हराएको थियो। मेमा फ्रान्सले आयरल्यान्डमाथि २–० को जित निकाल्यो। अघिल्लो साता फ्रान्सले इटालीलाई ३–१ ले पराजित गरेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

फ्रान्सका मुख्य खेलाडी 

एन्टोनी ग्रिजम्यान – चार वर्षअघि एट्लेटिको म्याड्रिडमा आवद्ध भएपछि चर्चामा आएका ग्रिजम्यानले युरो २०१६ मा प्रभावशाली खेल पस्के। उनले युरो कपमा गोल्डेन बुट जितेका थिए। उनले एट्लेटिको म्याड्रिडले युरोपा कपको उपाधि जित्दा २ गोल गरेका थिए। 

एन'गोलो कान्टे– इंग्लिस क्लब चेल्सीले सिजनमा खराब प्रदर्शन गर्‍यो। यद्यपी चेल्सीका खेलाडी मध्ये कान्टेको प्रदर्शन सम्झनयोग्य थियो। २७ वर्षीय खेलाडी उनले अहिलेसम्म २२ क्याप जितेका छन्। युरो २०१६ मा उत्कृष्ट खेलेपछि कान्टे एकाएक चर्चामा आएका थिए। 

केलियन एमबाप्पे– सिजनमा एमबाप्पेले फ्रेन्च च्याम्पियन पिएसजीबाट सानदार प्रदर्शन गरे। १९ वर्षीय फरवार्ड अहिले उत्कृष्ट लयमा छन्। फ्रेन्च प्रशिक्षकले पनि एमबाप्पेबाट ठूलो आसा गरेका छन्। उनले फ्रेञ्च फुटबललाई माथिल्लो स्तरमा पुर्‍याउने क्षमता भएका खेलाडीमा एमबाप्पेलाई राखेका छन्। 

बेन्जामिन मेन्डे– इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीमा ५० मिलियन पाउन्डमा आवद्ध भएपनि उनले चोटका कारण धेरै अवसर भने पाउन सकेनन्। तर उनी क्षमता भएका डिफेन्डर भएकोमा शंका छैन। आक्रमक खेल खेल्ने उनलाई प्रशिक्षकले वार्म खेलबाट विश्वकपका लागि तयार गरिरहेका छन्। 

उस्मान डेम्बेले– फ्रेन्च टिमका अर्का प्रतिभाशाली फरवार्ड उस्मान डेम्बेले हुन्। सिजनको सुरुवातमा बार्सिलोनामा आवद्ध भएका उनले राम्रो खेल पनि पस्के। तर उनी केहि खेलपछि नै घाइते हुँदा सिजनमा आफ्नो क्षमता देखाउन पाएनन्। सिजनको अन्त्यबाट मैदान फर्किएका उनलाई विश्वकपमा अर्को अवसर आएको छ।

२०१८ विश्वकपमा फ्रान्स 

समूह सी – फ्रान्स, अस्ट्रेलिया, पेरु, डेनमार्क 
 

फ्रान्सको खेल 
फ्रान्स भर्सेस अस्ट्रेलिया – असार २ गते 
फ्रान्स भर्सेस पेरु – असार ७ गते 
फ्रान्स भर्सेस डेनमार्क – असार १२ गते

फ्रान्सको विश्वक इतिहास

सन् १९९८ को विश्व विजेता फ्रान्स १५औं पटक विश्वकप खेल्ने तयारीमा छ। युरोप छनोटको समूह ‘ए’ को विजता हुँदै फ्रान्स विश्व कपमा छानिएको हो। फ्रान्सले १९३०, १९३४, १९३८, १९५४, १९५८, १९६६, १९७८, १९८२ र १९८६ को विश्वकप खेलिसकेको छ। सन् १९९८ को विश्वकप आयोजक फ्रान्सले २००२, २००६, २०१० र २०१४ मा पनि सहभागिता जनायो। 


फ्रेन्च टिम 
गोलकिपर – हुगो लोरिस, स्टिभ मान्डान्डा, अल्फोन्स अरिओला।  
डिफेन्डर– डिजिब्रिल सिडिबे, बेन्जामिन पाभार्ड, स्यामुयल उम्टिटी, राफायल भारेन, प्रेस्नेल किम्पेम्बे, अदिल रामी, बेन्जामिन मेन्डे, लुकास हर्नान्डेज । 
मिडफिल्डर– पाउल पोग्बा, कोरेन्टिन टोलिसो,  ब्लाइसे माटिउडी, एन' गोलो कान्टे, स्टेभिन जोन्जी। 
फरवार्ड– एन्टोनी ग्रिजम्यान, ओलिभर जिरुउड, केलियन एमबाप्पे, उस्मान डेम्बेले, फ्लोरियन थाउभिन,  नबिल फेकिर, थोसम लेमार। 
 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०७५  १०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सोमबार, असार १५, २०८३
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन सोमबार, असार १५, २०८३
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा सोमबार, असार १५, २०८३
सार्वजनिक लेखा परीक्षणलाई प्रविधिमैत्री र नतिजा केन्द्रित बनाउनुपर्नेमा सभामुखको जोड सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्