कास्की- पोखरा महानगरपालिका-३२ स्थित खुदिखोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ।
शुक्रबार बिहान खोलाले बगाएर रुखमा अड्किएको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय रमेश मगरलाई स्थानियहरुले घाइते अवस्थमा फेला पारेका थिए।
उद्धार गरेर शिशुवा अस्पताल पठाएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।