Photo : Gibran Peshimam/Reuters
काठमाडौं- उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)का महासचिव जेन्स स्टोल्टेनबर्गले गठबन्धन आफ्ना कर्मचारीहरुलाई सहयोग गरेका अफगानहरुलाई निकाल्ने प्रयासमा रहेको बताएका छन्।
यसका लागि तालिबानसँग सम्पर्क कायम राख्न खोजेको पनि उनले बताएका छन्।
स्टोल्टेनबर्गले भने, ‘कूटनीतिक मान्यता अनुसार नेटो सहयोगीहरु बीच छलफल गरिनेछ। तर, नयाँ सरकारको कार्यहरुबाट निर्धारित हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।