• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

विश्वकप २०१८ : समूह 'ड‍ी'मा अर्जेन्टिना र क्रोएसिया बलिया, नाइजेरिया र अर्जेन्टिनाबीच पाँचौं भिडन्त

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २५, २०७५  १३:४३
1140x725

विश्वकप २०१८ समूह डी – अर्जेन्टिना, आइसल्यान्ड, क्रोएसिया, नाइजेरिया।

समूह 'डी'मा साविक उपविजेता अर्जेन्टिना छ। युरोपियन जाइन्ट क्लिर क्रोएसियासँगै नवप्रवेशी टिम आयरल्यान्ड समूहमा छन्। अफ्रिकाको पावर हाउस नाइजेरिया पनि रहेकाले समूह चरणका खेल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ। 

अर्जेन्टिना र क्रोएसियाबीच जुन २१ मा हुने खेल यो समूहको महत्वपूर्ण खेल हो। सन् १९९८ पछि दुई टिम विश्वकपमा भिड्न लागेका हुन्। उक्त विश्वकपमा अर्जेन्टिनाले क्रोएसियालाई १–० गोलले हराएको थियो। यता बार्सिलोनाका सहकर्मी लिओनल मेसी र इभान राकिटिक यसअघि क्लबका लागि भिड्थे। अब भने दुवै जना नकआउट चरणमा स्थान पक्का गर्न एक आपसमा भिड्न पर्ने भएको छ। 

के तपाईलाई थाहा छ? 
पछिल्लो ८ वर्षमा आइसल्यान्ड र क्रोएसियाबीच विश्वकप छनोट खेलमा ६ पटक प्रतिस्पर्धा भयो। जसमा क्रोएसियाले चार जित निकालेको छ। एक खेल बराबरीमा सकिदा पछिल्लो खेलमा भने आइसल्यान्ड विजयी भएको थियो। 

नाइजेरिया र आइल्यान्डबीच अहिलेसम्म एक पटक मात्र प्रतिस्पर्धा भएको छ। सन १९८१ मा भएको मैत्रीपूर्ण खेलमा आइल्यान्डले नाइजेरियालाई ३–० गोलले हराएको थियो।

समूह 'डी'  रहेका अर्जेन्टिना र आइल्यान्डबीच अहिलेसम्म प्रतिस्पर्धा भएको छैन। रसिया विश्वकप दुवै टिमले एकअर्का विरुद्ध खेल्दै सुरुवात गर्दैछन। यता क्रोएसिया र नाइजेरियाबीच पनि अहिलेसम्म प्रतिस्पर्धा भएको छैन। क्रोएसिया र नाइजेरियाको पनि २०१८ को विश्वकपमा पहिलो खेल एकअर्का विरुद्ध छ। 

यता नाइजेरिया र अर्जेन्टिनाबीच भने समूह चरणमा ४ पटक भिडन्त भइसकेको छ। रसिया विश्वकपमा उनीहरु पाँचौ पटक प्रतिस्पर्धा गर्दैछन्। यसअघि भएका चार  वटै खेलमा अर्जेन्टिनाले जित निकालेको थियो। सन् १९९४ मा अर्जेन्टिना २–१ गोलले विजयी भएको थियो।  सन् २००२ विश्वकपमा पनि अर्जेन्टिनाले नाइजेरियालाई १–० गोलले हरयो। सन् २०१० मा अर्जेन्टिना र नाइजेरियाबीच तेस्रो पटक भिडन्त भयो। सो खेलमा अर्जनेछिनाले १–० कै जित निकाल्यो। सन् २०१४ पनि अर्जेन्टिनाले नाइजेरियालाई ३–२ गोल अन्तरले पराजित गरेको थियो। 

समूह 'डी'का चार टिमको विश्वकप इतिहास 

nimb
nimb
Ncell 2
Ncell 2

अर्जेन्टिना 

दक्षिण अमेरिकी छनोटको तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले अन्तिम छनोट खेलपछि रुसको टिकट काटेको हो। अर्जेन्टिना १७औं पटक विश्वकप खेल्दै छ। डिएगो म्याराडोना र लिओनल मेसी जस्ता हस्तीहरू जन्मिएको यो देश सन् १९७४ देखि लगातार विश्व कपमा सहभागी छ। 

अर्जेन्टिनाले १९३०, १९३४, १९५८, १९६२, १९६६, १९७४, १९७८, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४ मा विश्वकप खेलेको थियो। अर्जेन्टिना १९७८ र १९८६ मा विश्व च्याम्पियन भएको थियो। 

आइसल्यान्ड

आइसल्यान्ड विश्व कपमा सहभागिता जनाउने पहिलो टिम हो। उसले निर्णायक खेलमा कोसोभोलाई २–० ले हराउँदै विश्व कपमा आफ्नो स्थान सुरक्षित गरेको हो। जनसंख्याको आधारमा आइसल्यान्ड विश्व कपमा छनोट हुने सबैभन्दा सानो देश हो। आइसल्यान्डको कूल जनसंख्या ३ लाख ३५ हजार मात्र छ। यसअघि विश्व कप खेल्ने सानो देश ट्रिनिडाड एन्ड टोबाको थियो। सन् २००६ को विश्व कप खेलेको ट्रिनिडाड एन्ड टोबाकोको जनसंख्या १३ लाख छ। आइसल्यान्ड गत वर्ष भएको युरो कपमा पनि पहिलो पटक छनोट हुने टिम बनेको थियो। 

क्रोएसिया 

क्रोएसियाले युरोपको ‘प्लेअफ’मा ग्रिसलाई समग्रमा ४–१ गोलले पछि पारेर पाँचौ पटक विश्व कपमा स्थान बनायो। क्रोएसियाले १९९८ मा तेस्रो स्थान हात पार्नु अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। फ्रान्सले विश्व कप जितेको यो प्रतियोगितामा क्रोएसियाले तेस्रो स्थानका लागि भएको खेलमा नेदरल्यान्ड्सलाई २–१ ले पराजित गर्यो। युगोस्लाभियाबाट छुटिएपछि सन् १९९८ मा पहिलो विश्व कप खेलेको क्रोएसियाले त्यसपछि लगातार विश्वकप खेल्दै आइरहेको छ। 

नाइजेरिया 

नाइजेरिया अफ्रिका छनोटको तेस्रो चरण अन्तर्गत समूह ‘बी’ को विजेता बन्दै छैटौं पटक विश्व कपमा छानिएको हो। सन् १९९४ मा पहिलो पटक विश्व कपमा सहभागी भएको नाइजेरियाले १९९८ देखि लगातार भाग लिँदै आएको छ। पहिलो सहभागितामै अन्तिम १६ मा पुगेको नाइजेरिया १९९८ र २०१४ मा पनि प्रिक्वाटरफाइनमा पुगेको थियो।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०७५  १३:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सोमबार, असार १५, २०८३
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन सोमबार, असार १५, २०८३
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा सोमबार, असार १५, २०८३
सार्वजनिक लेखा परीक्षणलाई प्रविधिमैत्री र नतिजा केन्द्रित बनाउनुपर्नेमा सभामुखको जोड सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्