• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

प्रतिभाशाली युवा खेलाडीले भरिएको पोर्चुगल

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २५, २०७५  ०९:०८
1140x725

मस्को– २०१८ फिफा विश्वकपमा महादेशीय फुटबल प्रतियोगिता जितेका ३ टिममा मात्र सहभागी छन्। युरोपियन च्याम्पियन पोर्चुगल, एसियन च्याम्पियन अस्ट्रेलिया र उत्तर अमेरिका च्याम्पियन मेक्सिकोले खेल्दैछन्। तर अफ्रिकन च्याम्पियन क्यामरुन, दक्षिण अमेरिका च्याम्पियन चिली र ओसिनिया च्याम्पियन न्यूजिल्यान्ड विश्वकपमा सहभागी छैनन्। सन् १९९४ पछि तीन महादेशीय च्याम्पियन मात्र सहभागी भएको यो पहिलो पटक हो।

युरोपियन च्याम्पियन पोर्चुगलका लागि दुई वर्षमा दोस्रो उपाधि जित्ने अवसर छ। पोर्चुगल दुई वर्षअघि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने क्रममा युरो २०१६ को विजेता बनेको थियो। 

रसिया विश्वकपमा पोर्चुगलको टिममा प्रतिभाशाली युवा खेलाडी छन। अनुभवी स्ट्राइकर रोनाल्डोसँगै युवा खेलाडी हुनु पोर्चुगलको बलियो पक्ष हो। यी खेलाडीको परीक्षण समूह चरणमा हुनेछ। समूह 'बी' मा रहेको पोर्चुगलले पूर्व विश्वविजेता स्पेन, इरान र मोरक्कोसँग खेल्नेछ। 

बेर्नान्डो सिल्भा
उमेर – २४ वर्ष 
क्लब – म्यानचेस्टर सिटी 
पोजिसन– विंगर 

युरो २०१६ सिल्भाले घाइते भएका कारण खेल्न पाएनन्। तर यो दुई वर्षमा उनले क्लबका लागि भने उत्कृष्ट खेल्न सफल भए। उनले २०१७ मा फ्रेञ्च क्लब मोनाकोबाट खेल्दै फ्रेञ्च लिग वानको उपाधि उचाल्न सफल भए। त्यसपछि इंग्लिस क्लब म्यानचेस्टर सिटीमा आवद्ध भएका सिल्भाको फर्म उस्तै रह्यो। यो सिजन पनि उनले सिटीबाट उपाधि उचाल्न सफल भए। गत वर्ष रसियामै भएको फिफा केन्फेडेरेसन कपमा पनि उनको प्रदर्शन गज्जबको थियो। टचलाइनमा बल खेलउन र दिशा परिवर्तन गर्न माहिर सिल्भासामु रसियामा आफ्नो क्षमता देखाउन अर्को अवसर छ। 

ब्रुनो फर्नान्डेज 
उमेर – २३ वर्ष 
क्लब – स्पोर्टिङ सिपी 
पोजिसन– आक्रामक मिडफिल्डर 

nimb
nimb
Ncell 2
Ncell 2

क्लब फुटबलमा जमेका फर्नान्डेजले देशका लागि भने आफ्नो प्रतिभा देखाउन पाएका छेनन्। उनले १९ वर्षको उमेरमा इटालीयन सिरि एमा डेब्यु गरेका थिए। सुरुमा युडिनेसेबाट खेलेका उनी पछि साम्पडोरियामा आवद्ध भए। अहिले उनी पोर्चुगल फर्किएका छन्। प्रतिभाशाली मिडफिल्डर फर्नान्डेज यो सिजन पोर्चुगिज लिगमा गोलका लागि बढी पास दिने मध्येका खेलाडी हुन्। सन् २०१७ मा राष्ट्रिय टिममा डेब्यु गरेका उनी विश्वकपअघि उत्साहित छन्। 

गेल्सन मार्टिन्स 
उमेर – २३ वर्ष 
क्लब – स्पोर्टिङ  सिपी 
पोजिसन – विंगर 

स्पोटिङ सिपीका प्रमुख खेलाडी मार्टिन्सले विश्वकप छनोटका दौरान राष्ट्रिय टिममा डेब्यु गरेका थिए। उनले देशका लागि खेलेको दोस्रो खेलमा नै उत्कृष्ट खेल देखाएका थिए। सो खेलमा उनले गोलका लागि दुई पास मिलाइदिए। पोर्चुगिज लिगमा पनि यो सिजन मार्टिन्सको मुख्य भूमिका गोलका लागि पास उपलब्ध गराउनु नै थियो। २०१५ फिफा यू–२० विश्वकपमा पोर्चुगिज टिममा रहदा मार्टिन्सले २ गोल गरेका थिए। गत वर्ष रसियामै भएको कन्फेडेरेसन कपमा पनि पोर्चुगलले तेस्रो स्थान हात पार्दा उनी प्रमुख खेलाडी थिए। 

आन्द्रे सिल्भा 
उमेर– २२ वर्ष 
क्लब – एसि मिलान 
पोजिसन – स्ट्राइकर 

यसै सिजन इटालीयन सिरी एमा डेब्यू गरेका सिल्भाले देशका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। सेन्ट्रल फरवार्ड सिल्भाले देशका लागि २० खेलमा १४ गोल गरिसकेका छन्। उनले गरेका १० गोल त प्रतिस्पर्धात्मक खेलमा भएका थिए। पछिल्ला खेलमा पोर्चुगिज टिममा सिल्भा भन्दा बढी गोल गर्ने खेलाडी क्रिस्टियानो रोनाल्डोले मात्र हुन्। रसियामा भएको कन्फेडेरेसन कपमा खेलेका उनी २०१५ को यू–२० विश्वकपमा पनि पोर्चुगिज टिममा थिए। 

गोन्कालो गुइडेस 
उमेर – २१ वर्ष 
क्लब – पिएसजी 
पोजिसन – विंगर 

गुइडेस पोर्चुगलका प्रशावशाली विंगर हुन्। उनी पोर्चुगलको यू–१५ देखि प्रत्येक राष्ट्रिय फुटबल टिममा पर्न सफल खेलाडी हुन्। पिएसजीमा आवद्ध भएपनि उनले यो सिजन लोनमा स्पेनिस क्लब भ्यालेन्सियाबाट खेले। जहाँ उनले उत्कृष्ट खेल पस्कन सफल भए। यो सिजन उनले भ्यालेन्सियाका लागि ११ पास गोल गर्न दिदा ५ गोल गर्न सफ भए। उनको तीव्र गति, सशक्त प्रहार गर्ने कला र ड्रिबलिङ शैली लोभलाग्दो छ। 

रुबेन डियास 
उमेर – २१ वर्ष 
क्लब – बेन्फिका
पोजिसन – डिफेन्डर 

डियास गत महिना २१ वर्ष पुगेका थिए। लगत्तै ट्युनिसिया विरुद्ध खेल्दै उनले राष्ट्रिय टिममा डेब्यू गरे। उनले यू–२० विश्वकपमा पोर्चुगिज टिमको कप्तानी सम्हालेका थिए। हाल बेन्फिकामा आवद्ध उनले सन् २०१८ मा क्लबका सवै खेलमा खेल्ने मौका पाए। उनले क्लबका अनुभवी कप्तान लुइसाओसको स्थानमा खेलेका थिए। युवा अवस्थामै ठूलो जिम्मेवारी पाएका डियासको राष्ट्रिय टिममा पनि अनुभवी डिफेन्डरसँग सहकार्य हुनेछ। डियास र राष्ट्रिय टिमका डिफेन्डर पेपेबीच १४ वर्षको उमेर भिन्नता छ। यस्तै लुइसाओसँग १६ वर्षको अन्तर छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०७५  ०९:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक
रास्वपाको आम्दानी १२ करोड २४ लाख
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
विष्णु पौडेल पक्राउप्रति ज्ञवालीको आपत्ति, प्रतिशोध साँधिएको आरोप सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्