काठमाडौं- भारतको उत्तराखण्डमा कांग्रेस पार्टीले बेरोजगारहरूको नामावाली दर्ता अभियान चलाउने भएको छ।
पार्टीका प्रदेश प्रमुख देवेन्द्र यादवले २० अगस्टदेखि अभियान सुरु गर्ने तय भएको जानकारी दिए।
पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री राजीव गान्धीको जन्मजयन्तीको अवसर पारेर अभियान सुरु गर्न लागिएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।