Photo : Stringer/Reuters
काठमाडौं- जर्मनीले अफगानिस्तानमा १० हजारभन्दा बढी आफ्ना नागरिक जोखिममा रहेको बताएको छ।
जर्मन चान्सलर एन्जेला मर्केलले पार्टीका नेताहरुसँग जसमध्ये २ हजार ५०० अफगान सहयोगी कर्मचारीका साथै मानव अधिकारवादी, वकिलहरु र अन्य व्यक्ति जोखिममा रहेको बताइन्।
उनले भनिन्,‘जर्मनीले अफगानिस्तानको सिमानामा रहेका देशहरुबाट सहयोग लिनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।