Photo : Ebrahim Raisi/ AFP
काठमाडौं- इरानका राष्ट्रपति इब्राहिम रइसीले छिमेकी देश अफगानिस्तानमा राष्ट्रिय मेलमिलापको आह्वान गरेका छन्।
इरानको आधिकारिक समाचार एजेन्सीले रइसीलाई उद्धृत गर्दै इरानले अफगानिस्तानमा स्थिरता पुन:र्स्थापना गर्ने प्रयासलाई पहिलो प्राथमिकताका रुपमा समर्थन गर्ने बताएको छ।
उनले इरानलाई अफगानिस्तानको ‘एक भाइ र छिमेकी राष्ट्र’ भने। अमेरिकीहरु छिटो हट्ने निर्णयलाई ‘सैन्य असफलता’को रूपमा उनले लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।