काठमाडौं- अफगानिस्तानमा तालिबानको कब्जा ‘अन्तर्राष्ट्रिय समुदायको असफलता’ भएको बेलायतले जनाएको छ।
बेलायतका रक्षा सचिव बेन वालेले पश्चिमको हस्तक्षेप आधा काम मात्र भएको बताए।
‘हामी सबैलाई थाहा छ अफगानिस्तान समाप्त भएको छैन। यो संसारको लागि अधुरो समस्या हो र विश्वले यसलाई मद्दत गर्न आवश्यक छ,’ उनले बीबीसी टेलिभिजनसँग भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।