काठमाडौं- पोप फ्रान्सिसले अफगानिस्तानमा द्वन्द्व अन्त्य गर्न वार्ताको आह्वान गरेका छन्।
त्यहाँका जनता शान्ति, सुरक्षा र पारस्परिक सम्मानमा बाँच्न नसक्ने अवस्थामा पुगेको भन्दै उनले वार्ताका लागि आह्वान गरेका हुन्।
‘म अफगानिस्तानको स्थितिबारे चिन्तित छु। शान्तिको लागि भगवानसँग प्रार्थना गर्न अनुरोध गर्दछु,’उनले भने।ब
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।