काठमाडौं- अफगानिस्तानकी महिला सांसद फरजाना कोचाईले तालिबान लडाकूहरू राजधानी काबुल प्रवेश गरेसँगै नागरिकहरु असुरक्षित महसुस गरिरहेको बताएकी छन्।
बीबीसीसँग कुरा गर्दै उनले तालिबानको नियन्त्रणमा रहेका क्षेत्रमा महिलाहरु काम गर्न जान छोडेका बताए।
‘महिलाहरुको स्थिति त्यति खराब छ जति भविष्यवाणी गरिएको थियो। यहाँका महिलाहरु विद्यालय र कार्यलय जाँदैनन्। उनीहरुलाई घरमा कैद गरिनेछ। हेरौं के परिवर्तन हुन्छ,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।