काठमाडौं- अफगानिस्तानमा युद्धरत तालिबानले ‘शान्तिपूर्ण सत्ता हस्तान्तरण’ को लागि आफूहरु कुरिरहेको बताएको छ।
कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले एक भिडियो सन्देशमार्फत् तालिबानले आफ्ना लडाकूहरुलाई काबुल प्रवेशमा रोक लगाउन आदेश दिए संक्रमणकालीन सरकारलाई ‘शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण’ गरिने बताए छन्।
हालसम्म अफगानिस्तानका सबैजसो प्रान्त तालिबानको नियन्त्रणमा पुगिसकेको छ।
यता, अफगानी राष्ट्रपति असरफ गनीले अमेरिकी विशेष दूत जाल्मे खालिजादसँग आकस्मिक वार्ता गरिरहेको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।