काठमाडौं- अफगानिस्तानमा युद्धरत तालिबान लडाकूले बामियान प्रान्तको २० वर्ष पुरानो बुद्धको प्रसिद्ध मूर्ति ध्वस्त गरेको छ।
आइतबार उक्त प्रान्त कब्जामा लिने क्रममा मूर्ति ध्वस्त गरिएको हो। स्थानिय अधिकारीहरुका अनुसार उक्त प्रान्त पनि तालिबानले कुनै संघर्षबिना सजिलै कब्जामा लिएको छ।
तालिबान लडाकूहरु काबुलको काराबाग, कालाकन र पगमन जिल्लाहरुमा प्रवेश गरेका छन्।
तालिबानका अनुसार देकुन्डी प्रान्तको राजधानी निलीले पनि प्रतिरोध नगरी आत्मसमर्पण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।