काठमाडौं- अफगानिस्तानको राजधानी काबुल तालिबानले कब्जा गरेसँगै बेलायतले आफ्ना नागरिक र पूर्वकर्मचारीको उद्दार गर्न थालेको छ।
आन्तरिक मन्त्रालयले आफ्ना नागरिकहरुको सुरक्षा गर्न र अन्य पूर्वकर्मचारीहरुलाई अफगानिस्तान छोड्न मद्दत गर्न काम गरिरहेको जानकारी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।