फाइल तस्वीर
काठमाडौं– तालिबान लडाकूहरू अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन्। तालिबानहरू काबुल प्रवेश गरिरहेका बीबीसीले जनाएको छ ।
अन्तर्राष्ट्रिय समाचारहरुले जनाए अनुसार तालिवान लडाकूहरू सबै नाकाबाट राजधानी छिर्न थालेका हुन्।
आइतवार बिहान मात्रै लडाकूहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष नियन्त्रणमा लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।