काठमाडौं- आज पाकिस्तान आफ्नो ७५ औं स्वतन्त्रता दिवस मनाइरहेको छ।
पाकिस्तानले भारतले भन्दा एक दिन अघि आफ्नो स्वतन्त्रता दिवस मनाउने गरेको छ।
भारतमा बेलायती शासनको अन्त्य र भारत विभाजन एकै साथ भएको थियो। भारत धर्मको आधारमा विभाजन भएको थियो। र पाकिस्तान नामको देश बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।