• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अमेरिकाले आफ्ना नागरिक उद्दारका लागि ३ हजार सैनिक पुन: अफगानिस्तान पठाउने

64x64
नेपाल लाइभ शुक्रबार, साउन २९, २०७८  १६:३३
1140x725

काठमाडौं- अमेरिकाले आफ्ना नागरिक उद्दारका लागि ३ हजार सैनिक पुन: अफगानिस्तान पठाउने भएको छ। अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सैनिकको मिसन छोटो समयका लागि हुने स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार अफगानिस्तानमा पठाउन ३५ सय सैनिक कुवेतस्थित सैन्य बेसमा तैनाथ गरिसकिएको छ। 

यी सैनिक आवश्यकता अनुसार अफगानिस्तान सरकारको मद्दतका लागि जानसक्ने जनाइएको छ। यसका साथै १ हजार सैनिक कतारमा तैनाथ गरिएको मन्त्रालयले जनाएको छ।

यी सैनिकले विशेष भिसामा अमेरिका बस्न चाहने अफगानीलाई सहयोग गर्ने जनाइएको छ। अमेरिकाले आफ्ना सैनिकका लागि दोभाषे काम गरेका र सहयोग गरेका अफगानी नागरिकलाई विशेष भिसामार्फत् अमेरिकामा शरण दिने योजना बनाएको छ। 

पेन्टागनका प्रवक्ता जोन किर्बीले भने, ‘राष्ट्रपति जो वाइडेनले अफगानिस्तानबाट सेना फिर्ता हुने र अब युद्धमा नपठाउने बताइसक्नु भएको छ। त्यसैले यी सेना केबल हाम्रा नागरिकको उद्दार र अन्य आवश्यक सहयोग परेकाहरुलाई अफगानिस्तान बाहिर निकाल्ने योजनामा खटिन लागेका हुन्।’

उनले विदेश मन्त्रालयलाई पनि विशेष अध्यागमन भिसा दिने प्रक्रियालाई तीव्र बनाउन आग्रह गरेका छन्।  त्यसमा कुनै अवरोध हुन नहुनेमा उनले बताएका छन्। 

वाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकारसँग अफगानिस्तानको अवस्थालाई लिएर बैठक गरेका छन्। त्यसपछि अमेरिकी दूतावासले अलर्ट जारी गरेको थियो।

अफगानिस्तामा रहेका अमेरिकीलाई कुनै पनि उडानमा त्यहाँबाट बाहिरिन दूतावासले निर्देशन दिसकेको छ। यसका लागि अमेरिकाले अफगानिस्तानमा अतिरिक्त उडान पनि राख्ने छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यी अतिरिक्त उडानबाट अफगानिस्तानमा आफूहरुलाई सहयोग गरेका नागरिकलाई विशेष भिसा दिएर अमेरिका लैजाने योजना बनाइएको छ। अमेरिकी प्रवक्ता नेड प्राइसले अफगानिस्तान दूतावासका काम गरिरहेका ५४ सय कर्मचारीलाई त्यहाँबाट निकाल्ने अभियान सुरु भइसकेको जानकारी दिएका छन्। 

यसमा करिब १४ सय अमेरिकी नागरिक छन्। उनले काबुलमा आफूहरुले निगरानी गरिरहेको बताउँदै ती कर्मचारी र दूतावास कार्यालय रक्षाका लागि उपाय खोजिरहेको पनि बताएका छन्। 

अमेरिकाले अबको ३० दिनभित्र तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गर्ने निष्कर्ष निकालेको छ। तालिबानको कब्जासँगै आफू समर्थित सरकार पनि चाँडै ढल्ने अनुमान अमेरिकाले लगाइसकेको छ।

यस्तो आशंकाबीच अमेरिकी वार्ताकारले तालिबानले राजधानी काबुल कब्जा गरेमा आफ्नो दूतावासमा हमला नगर्न आग्रह गरिरहेका छन्। तालिबानसँग मुख्य अमेरिकी दूत जाल्मय खलीलजादको नेतृत्वमा भएको वार्तामा अमेरिकाले आफ्ना नागरिक र दूतावासका अधिकारीमाथि कुनै क्षति नपुर्‍याउन आग्रह गरेको हो। 

Xtrem

Xtrem

तालिबानका अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहारमाथि कब्जा गरिसकेको छ। समाचार एजेन्सी एपीका अनुसार तालिबानले अहिलेसम्म ३४ मा १२ प्रान्तमाथि कब्जा जमाइसकेको छ। कन्दाहारमाथि तालिबानले बिहीबार राति कब्जा गरेको हो। 

देशकै दोस्रो ठूलो सहर कान्दहार नियन्त्रणमा लिनु आफूहरुको ठूलो सफलता भएको तालिवानले दाबी गरेको छ। दक्षिण अफगानिस्तानका यी सहर तालिबानका लागि निकै महत्त्वपूर्ण विजय भएको लडाकुहरुले दाबी गरेका छन्। कान्दाहार अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो।

अफगानिस्तानमा जारी संघर्षका बीचमा तालिबानले बिहीबार मुख्य सहर घाज्नी र हेरात पनि आफ्नो नियन्त्रणमा लिएको बताएको थियो। पछिल्ला दिनहरुमा तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बालबालिका तथा किशोरकिशोरीमा बढ्दो मोटोपनको समस्या सम्बोधन गर्न पहिलोपटक निर्देशिका सार्वजनिक गर्दै डब्लुएचओले स्वस्थ खानपान, नियमित... बुधबार, असोज २१, २०८३
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनले अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको बताए । बुधबार, असोज २१, २०८३
शिक्षामा बजेट माग्दै फ्रान्सभर आन्दोलन, २ लाख ६६ हजारभन्दा बढी विद्यार्थी सडकमा विद्यालयका लागि थप बजेट र स्रोतसाधनको माग गर्दै फ्रान्सभर विद्यार्थीको आन्दोलन चर्किएको छ। मंगलबार देशभर भएका प्रदर्शनमा २ लाख ६६ हज... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्