काठमाडौं- स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आफ्ना २३ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन्।
राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गरेको 'सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना'मा आगामी माघभित्र पाँच करोड २२ लाख खोप प्राप्त हुने उल्लेख छ। कार्ययोजनाबारे जानकारी दिँदै राज्यमन्त्री श्रेष्ठले भने, 'खरिद अनुदान र कोभ्याक्समार्फत् माघसम्म पाँच करोड २२ लाख ८२ हजार खोप प्राप्त हुने अवस्था छ।'
उनले सम्पूर्ण नेपाली नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धतालाई साकार बनाइ नेपाली जनताको जीवन रक्षा गर्नु आफ्नो सर्वोच्च प्राथमिकता भएको पनि बताए।
यस्तो छ राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गरेका २३ बुँदे कार्ययोजना:




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।