भारत- भारतमा पछिलल्लो २४ घन्टामा ३५ हजार ३ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक दिनमा ३८ हजार ७ सय ४० जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
त्यस्तै थप ४ सय ८३ जनाको मृत्यु भएको छ।
यससँगै भारतमा चार लाख १९ हजार भन्दा धेरैको कोरोनाका कारण मृत्यु भएको छ।
भारतमा एकदिनमा ५४ लाख ७६ हजार भन्दा धेरैलाई खोप लगाइएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयलका अनुसार अहिलेसम्म ४२ करोडले भ्याक्सिन लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।