• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जन्मदरमा कमी आउँदा जापानमा लगातार सातौं वर्ष जनसंख्या घट्यो

64x64
नेपाल लाइभ शनिबार, जेठ १९, २०७५  ०१:५८
1140x725

टोकियो– जापानमा सन् २०१७ मा जन्मिएका शिशुको सङ्ख्यामा उल्लेख्य कमी आएको शुक्रबार सार्वजनिक भएको सरकारी तथ्याङ्कमा जनाइएको छ। 

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार नवजात शिशुको जन्मदरमा थप गिरावट आएको र यो संख्या गत वर्षको ९ लाख ४६ हजार ६० बाट पनि तल झरेको छ। 

अघिल्लो वर्ष जन्म भएका शिशुहरुको संख्यामा ३० हजार ९ सय १८ ले कमी आएको कारणले सन् २०१७ मा जापानमा जनसङ्ख्या ३ लाख ९४ हजार ३७३ ले घटेको छ भने मृत्यु हुनेको संख्या ३२ हजार भन्दा माथि छ। मृत्यु हुनेको यति ठूलो संख्या दोस्रो विश्वयुद्ध पश्चात् (१३ लाख ४० हजार ४ सय ३३) पछिको सबैभन्दा धेरै भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। 

जापानको जम्मा प्रजनन दरमा शून्य दशमलब ०१ बाट गत वर्ष १ दशमलब ४३ मा झरेको बताइएको छ। यो तथ्याङ्क जापानी महिलाले आफ्नो जीवनकालमा औषतमा जन्माउन सक्ने शिशुको आधारमा तय भएको हो। 

जापानी प्रशासकीय प्रान्तअनुसार हेर्दा सवैभन्दा बढी प्रजनन दर ओकिनावामा १ दशमलब ९४ रहेको छ भने सवैभन्दा कम जापानको राजधानी टाकियोमा रहेको पाइएको छ। 

जापान सरकारले सन् २०२५ सम्ममा प्रजनन दरलाई १ दशमलब ८ पुर्याउने बताएको छ। जापानको जनसङ्ख्यालाई सन्तुलनमा राख्न प्रजनन दरलाई २ दशमलब ०७ पुर्याउनुपर्छ।

जापानमा महिलाहरूको बच्चा जन्माउने उमेर र विवाह दरमा अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा १३ हजार ६ सय ६८ सङ्ख्याले घटेको छ। यो सङ्ख्या विश्वयुद्धपूर्व ६ लाख ६ हजार ८ सय ६३ रहेको थियो। 

जापानको जनसङ्ख्यामा रहेको समस्यामाथि प्रकाश पार्दै तथ्याङ्कमा भनिएको छ, ‘जापानमा बालबालिकाको सङ्ख्यामा एक वर्ष पहिले डेढ करोड रहेकोमा गत वर्ष १ लाख ७० ले कमी आएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

तथ्याङ्क विभागको तथ्याङ्क अनुसार १४ वर्ष र यसमूनिका बालबालिकाको सङ्ख्यामा निरन्तर ३७औँ वर्ष पनि गिरावट देखिएको छ। 

जापानमा जनसङ्ख्याको रेकर्ड राख्न सन् १९५० पछि सुरु गरिएको थियो। वर्तमान प्रधानमन्त्री सिन्जो आबेद्वारा राष्ट्रको निम्न जन्मदरलाई बढाउने कार्यक्रमका बाबजुद गत वर्ष पनि नवजात शिशुको जन्मदरमा अपेक्षाभन्दा कमी नै देखिएको छ। 

आबेले राष्ट्रको जन्मदरलाई प्रोत्साहन गर्न दिवासेवा सुविधा तथा निम्न आय भएका नागरिकलाई राज्यद्वारा प्रोत्साहन भत्ता उपलब्ध गराइने घोषणासमेत गरेका थिए।

यद्यपि नतिजाले अझैपनि गुणात्मक रूपमा भिन्नता ल्याउन काम गर्नुपर्ने देखाएको छ। विभागका अनुसार बालबालिकाको जनसङ्ख्यामा गत वर्ष नयाँ किर्तिमानी रूपमा १२ दशमलब ३ प्रतिशतले कमी आएको र बालबालिकाको जनसङ्ख्यामा कमी देखिएको यो निरन्तर ४४औँ वर्ष हो। 

Xtrem

Xtrem

जापानको समग्र जनसङ्ख्याको तुलनामा बालबालिकाको जनसङ्ख्या दर विश्वका ४ करोड र यसभन्दा बढी जनसङ्ख्या भएका मुलुकमाभन्दा निकै कमी देखिएको सरकारी तथ्याङ्कले देखाएको छ। 

दुई वर्षमूनिका शिशुहरूको सङ्ख्या सन् २०१७ मा जम्मा २९ लाख ३० हजार रहेको मन्त्रालयको तथ्याङ्कमा छ। सन् २०१७ मा जापानको जनसङ्ख्यामा निरन्तर सातौँ वर्ष पनि गिरावट आई जम्मा १ अरब २६ लाख ७० हजार पुगेको छ। जसको २७ दशमलब ७ प्रतिशत संख्या ६४ वर्ष र यसभन्दा माथिका नागरिकको रहेको सरकारी तथ्याङ्क छ। 

जापानका जनसङ्ख्याबारे विज्ञहरूले भने यदि यही रूपमा जनसङ्ख्यामा गिरावट आएमा आगामी सन् २०५० सम्ममा जापानमा अहिलेको जनसङ्ख्यामा २३ प्रतिशतले कमी आउने आँकलन गरेका छन्। यो अवस्था यो शताब्दीको अन्त्यसम्म पनि कायम रहने देखिएको बताइएको छ। रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, जेठ १९, २०७५  ०१:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द
आज विदेशी मुद्राको विनिमय दर कति ?
सम्बन्धित सामग्री
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना हाल देशभर मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाश... सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द चितवन र धादिङमा निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सबै सवारी साधनको आवागम... सोमबार, असोज १२, २०८३
भेरी नदीको टापुमा फसेका चार जनाको हेलिकोप्टरबाट उद्धार जाजरकोटको भेरी नगरपालिका–१३ कुदुस्थित भेरी नदीमा दाउरा निकाल्न गएका चार जना आइतबार दिउँसो नदीको बीच टापुमा फसेका थिए । नदीमा पानीको... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
आज विदेशी मुद्राको विनिमय दर कति ? सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्