• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बालबालिकाका फोटो र भिडियो सामाजिक सञ्जालमा राख्नु यसकारण घातक

64x64
पुष्पा थपलिया मंगलबार, असार २२, २०७८  ०७:०३
1140x725

अष्ट्रेलियाकी १८ वर्षीया एक युवतीले आफ्नै आमा–बाबुविरुद्ध मुद्दा हालिन्। आफूलाई नसोधेर आफ्नो बाल्यकालको फोटो फेसबुकमा राखेको उनको आरोप थियो। उनले सेप्टेम्बर २०१६ मा दायर गरेको मुद्दाका कारण अष्ट्रेलियाको कानुन नै बदल्नुपर्‍यो।

मुद्धामा उनले भनेकी छन्, ‘सन् २००९ मा म ९ वर्षकी हुँदा मेरा बाबुआमाले फेसबुकमा पाँच सय ओटा फोटो राखे। ती फोटो उहाँहरुका सात सय साथीले हेरेका थिए। फोटोकै कारण मेरो जीवन भद्रगोल भयो।’

ती फाटो उनी शौचालयमा बसेको, नाङ्गै रोइरहेको लगायत थिए। उनले भनेकी छन्, ‘फोटो राख्दा उनीहरुलाई लाजशरमबारे थाहा थिएन र? ती फोटो दुनियाँलाई देखाउन हुँदैन थियो।’

युवतीका बाबुले भने आफूले पारिवारिक एल्बम सुन्दर बनाउन त्यसो गरेको बताएका थिए। पारिवारिक फोटो सार्वजनिक गर्न पाउनु आफ्नो अधिकार भएको पनि उनले दाबी गरेका थिए।

तर, अदालतले युवतीको पक्षमा फैसला गरिदियो। आमा–बाबुले छोरीलाई निकै ठूलो रकम क्षतिपूर्ति दिनुपर्‍यो। यो घटनापछि फ्रान्स र जर्मनीले अनलाइन नीतिलाई थप कडा बनाए। बालबालिकाले अभिभावकविरुद्ध मुद्धा हाल्न पाउने कानुन पनि बनाए।

करीब पाँच वर्षअघि सामाजिक सञ्जालमा एउटा सानो नेपाली बालकको भिडियो भाइरल भयो। भिडियोमा बालकले नराम्रा शब्द प्रयोग गर्दै आफ्नी दिदीलाई गाली गरेका छन्। अभिभावक भने मस्तले हाँसिरहेको सुन्न सकिन्छ।

करीब पाँच वर्षअघि सामाजिक सञ्जालमा एउटा सानो नेपाली बालकको भिडियो भाइरल भयो। भिडियोमा बालकले नराम्रा शब्द प्रयोग गर्दै आफ्नी दिदीलाई गाली गरेका छन्। अभिभावक भने मस्तले हाँसिरहेको सुन्न सकिन्छ।

सन् २०१६ मा भाइरल भएको बालकको उक्त भिडियो अहिले पनि नेपाली युट्युबरले मेमका रुपमा प्रयोग गर्दै आएका छन्। सानो उमेरमा बोलेका कुरा उसलाई थाहै नदिइ खिचेर सामाजिक सञ्जालमा भाइरल गराउँदा बालकमा कस्तो मनोवैज्ञानिक असर पर्ला? ऊ ठूलो भएपछि त्यस्ता सामग्रीले कस्तो असर गर्ला? यसतर्फ ध्यान गएको पाइँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

सामाजिक सञ्जालमा बालबालिकाको भिडियो राख्ने क्रम बढ्दै गएको छ। उनीहरुले नराम्रा शब्दले गाली गरेको, आमा–बाबुसँग झगडा गरेको, विद्यालय नजान बहाना बनाएर रोएको जस्ता भिडियो हालिएका छन्। कतिपयले त ‘मायालुले धोका दिएको’ भन्दै रुन लगाएर बनाएको भिडियोमा मेम हुनेगरेका छन्। कतिपय युट्युबरले ‘भ्युज’ बढाउन बाटो छेकेरै अनावश्यक प्रश्न गरेका भिडियो पनि देख्न पाइन्छ।

यस्ता भिडियोले बालबालिकामा नकारात्मक छाप पर्ने बाल मनोविद् गंगा पाठक बताउँछिन्। उनको चिनजानको परिवारले छोराको आठौं जन्मदिन मनाएको थियो। सो अवसरमा चिकित्सकको कपडा लगाइदिएर ‘भविष्यको डाक्टर’ भन्दै सामाजिक सञ्जालमा फोटो पोष्ट गरे। पाठक भन्छिन्, ‘फोटो हेर्दा त बडो सकारात्मक छ, तर यसले भविष्यमा कस्तो असर पुग्छ भन्ने विचार गरेनन्।’

बालबालिकाले सामाजिक सञ्जाल नचलाए पनि चिनेजानेका मानिसले त्यस्ता फोटो हेरेर उनीहरुलाई मौखिक दबाब दिन सुरु गर्छन्। कतिपयले जिस्क्याउन थाल्छन्। कलिलो मस्तिष्कले सही र गलत छुट्याउन सक्दैन, त्यसैले उनीहरुलाई तनाव उत्पन्न हुन्छ। ‘फियर एन्जाइटी’को समस्या हुन्छ। यही कारण भविष्यमा ‘डिप्रेसन’मा जाने संभावना हुन्छ।

पाठकसँग अर्को पनि उदाहरण छ। उनको छिमेकमा जुम्ल्याहा बालक छन्। एकदिन उनीहरुले लुगा च्याताच्यात गर्ने गरी झगडा गरेछन्। ती बालकका अभिभावकले छुट्याउनुको सट्टा भिडियो खिचेर बसेछन्। अनि सामाजिक सञ्जालमा ‘मेरा वीरहरुको आपसी लडाइँ’ भन्दै पोष्ट गरे। 

Xtrem

Xtrem

यस्ता भिडियोले बालबालिकाको आत्मसम्मानमा ठेस पुग्ने पाठकको भनाइ छ। उनी भन्छिन्, ‘बालबालिका अभिभावकको रमाइलो गर्ने साधन हैनन्। यस्ता गतिविधी गम्भीर अपराध हुन्। तर, राज्यले वास्ता नगर्दा धेरै बालबालिका आफ्नै अभिभावकबाट पीडित बनेका छन्।’ 

सामाजिक सञ्जालमा बालबालिकाको फोटो र भिडियो राख्दा ती सामग्री दुरुपयोग हुने खतरा पनि हुन्छ। फोटोसपबाट त्यस्ता फोटो बिगारी गलत तरिकाले प्रयोग गर्ने खतरा पनि हुन्छ।

यसका साथै बालबालिकाको ‘डिजिटल अपहरण’ हुने डर पनि हुनसक्छ। फेसबुक, इन्ष्टाग्राम, टिकटक लगायतमा बालबालिकाको फोटो अभिभावक स्वयले पोष्ट गरिरहेका हुन्छन्। त्यसैको आधारमा आपराधिक मानसिकता भएकाले बालबालिकालाई अपहरण गर्नसक्छन्। यसलाई बुझिने भाषामा ‘डिजिटल किडन्यापिङ’ भनिएको छ। 

डिजिटल अपहरणमा अरु कसैको बालबालिकालाई आफ्नो बालबालिका भनेर पोर्न साइटमा पोष्ट गरिन्छ। त्यस्तै बालबालिकाको सम्पूर्ण सूचनासहित सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दा शारीरिक रुपमै पनि अपहरणमा पर्नसक्छन्। उनीहरुको रुचि सामाजिक सञ्जालबाट थाहा पाएर अपहरणकारीले फकाउन सक्छ। 

बालबालिका कसैको पनि मनोरञ्जनका साधन होइनन्। उनीहरुबारे सार्वजनिक रुपमा वा सामाजिक सञ्जालमा अनावश्यक सामग्री पोष्ट गर्नु अपराध हो। 

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्