काठमाडौं– नेपाली कांग्रेसले उम्मेदवारी दर्ताको समय सुरु भइसक्दा पनि अहिलेसम्म सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याउन सकेको छैन। सभापति गगन थापा उम्मेदवारी टुङ्ग्याउन जुटेका छन्।
शेरबहादुर देउवा र शेखर कोइराला पक्षलाई पनि समेटेर थापाले धमाधम टिकट बाँडिरहेका छन्। काठमाडौं उपत्यकासहित नजिकका जिल्लाबाहेक अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्गाइसकेका छन्।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।