• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बढ्दो अन्तर्राष्ट्रिय रक्षा बजेट : अमेरिका, चीन र साउदीको सैन्य खर्च धेरै

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १८, २०७५  ००:१८
1140x725

काठमाडौं- विश्वमा सन् १९९० को दशकमा शीतयुद्ध अन्त्य भयो। युएसएसआर विघटन भएसँगै अन्त्य भएको शीत युद्धताका विश्वमा शक्तिका लागि विभिन्न राष्ट्रबीच हतियारको होडबाजी नै चल्यो। अहिले पनि त्यो समयको प्रतिस्पर्धाले निरन्तरता पाएको छ र सन् २०१७ मा शीत युद्ध यताकै ठूलो धनराशी रक्षा बजेटका लागि विश्वका ३ राष्ट्रले छुट्याए।

स्टकहोम इन्टरनेसनल पिस रिर्सच इन्स्टिट्युटले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०१७ मा अन्तर्राष्ट्रिय रक्षा बजेट १ दशमलव १ प्रतिशतले बढ्दै १ दशमलब ७३ ट्रिलियन अमेरिकी डलर पुग्यो।

सार्वजनिक गरिएको सूचीको पहिलो स्थानमा ६१० अर्ब अमेरिकी डलर सैन्य बजेटसहित अमेरिका छ र अमेरिकाले आफ्नो स्थान अघिल्ला वर्षहरु जस्तै यथावत राखेको छ। अझ यो वर्ष पनि अमेरिकाले आफ्नो रक्षा बजेट बढाउने आँकलन गरिएको छ।

दोस्रो स्थानमा २२८ अर्ब अमेरिकी डलरसहित चीन छ। अन्तर्राष्ट्रिय रक्षा थिंक ट्यांकका रुपमा रहेको उक्त संस्थाले चीनले सन् २००८ यता आफ्नो रक्षा बजेट १३ प्रतिशतले बढाइसकेको उल्लेख गरेको छ।

सैन्य र रक्षा बजेटको आधारमा सन् २०१७ मा साउदी अरेबिया रसियालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ। साउदी अरेबियाले सन् २०१७ मा ६९ दशमलव ४ अर्ब अमेरिकी डलर रक्षा र सैन्य क्षेत्रमा खर्च गरेको छ।

यता, रसियाले भने आफ्नो सैन्य र रक्षा खर्च २० प्रतिशतले घटाएको छ। सन् १९९८ यताको पहिलो कटौती पछि रसियाको रक्षा बजेट ६६ दशमलब ३ अर्ब अमेरिकी डलर पुगेको छ। स्टकहोम इन्टरनेसनल पिस रिर्सच इन्स्टिट्युटले घट्दै गएको तेलको मूल्यका कारण रसियाको रक्षा बजेट घटेको आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

गत वर्ष भारतले पनि फ्रान्सलाई पन्छाउँदै पाँचौं स्थान ओगटेको छ। भारतले सन् २०१७ मा ६४ अर्ब अमेरिकी डलर रक्षा बजेट छुट्याएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०१७ मा फ्रान्सको रक्षा बजेट भने ५७ दशमलब ८ अर्ब अमेरिकी डलर, बेलायतको ४७ दशमलब २ अर्ब डलर, जापानको ४५ दशमलब ४ अर्ब डलर, जर्मनीको ४४ दशमलब ३ अर्ब डलर र दक्षिण कोरियाको ३९ दशमलब २ अर्ब डलर छ।

सन् २०१७ मा नेटोमा आबद्ध रहेका राष्ट्रहरुले ९ सय अर्ब अमेरिकी डलर सैन्य खर्चको रुपमा छुट्याएका छन्, जुन विश्वको रक्षा बजेटको ५२ प्रतिशत भएको स्टकहोम इन्टरनेसनल पिस रिर्सच इन्स्टिट्युटले जनाएको छ।

सैन्य शक्तिको आधारमा शक्तिशाली मानिएका राष्ट्रहरु

Xtrem

Xtrem

सैन्य शक्तिका आधारमा विभिन्न देशको वर्गीकरण गर्दै आएको ग्लोबल फायर पावरले सन् २०१८ को वर्गीकरण पनि सार्वजनिक गरेको छ। विभिन्न ५५ आधारलाई मध्यनजर गर्दै वर्गीकरण गरिएका विभिन्न १ सय ३६ राष्ट्रमध्ये सबैभन्दा शक्तिशाली संयुक्त राज्य अमेरिका छ। 

सन् २०१८ को सूचीमा दोस्रो स्थानमा रसिया छ भने तेस्रो स्थानमा चीन, चौथोमा भारत र पाँचौंमा युरोपको सैन्य र शक्ति केन्द्र मानिएको फ्रान्स छ। पहिलो ५ स्थानमा रहेका राष्ट्रहरुको सूचीमा केही परिवर्तन भएको छैन तर त्यसपछिका ५ अर्थात् नम्बर ६ देखि १० सम्म भने यो वर्ष परिवर्तन देखिएको छ।

यो वर्षको वर्गीकरणमा बेलायत छैठौं स्थानमा उक्लिएको छ भने सातौं स्थानमा दक्षिण कोरिया आएको छ। यो वर्षको वर्गीकरणमा ओरालो लागेका जापान आठौं, टर्की नवौं र जर्मनी दसौं स्थानमा छन्।

इटाली भने ११औं स्थानमा यथावत छ। मध्यपूर्वको सैन्य शक्ति केन्द्र मानिएको इजिप्ट ओरालो लाग्दै १२औं स्थानमा पुगेको छ भने सूचीको १३औं स्थानमा इरान उक्लिएको छ। इरानलाई पछ्याउँदै ब्राजिल १४औं स्थानमा उक्लिएको छ भने १५औं स्थानमा इन्डोनेसिया, १६औं मा इजरायल, १७औं मा पाकिस्तान क्रमशः सूचीमा घट्दो क्रममा छन्।

सन् २०१७ मा विभिन्न आणविक परीक्षण गरी सफलता हासिल गरेको उत्तर कोरिया सूचीको १८औं स्थानमा उक्लिएको छ। स्पेनले पनि आफ्नो सामर्थ्य बढाउँदै १९औं स्थानमा पुगेको छ। यो वर्ष भियतनाम भने २०औं स्थानमा झरेको छ।

सार्कमा सम्मिलित राष्ट्रहरुको वर्गीकरण गर्ने हो भने पहिलो स्थानमा भारत आउँछ। १ सय ३६ राष्ट्रको नाम उल्लेखित सूचीमा भारत चौंथो स्थानमा आउँछ भने सार्क क्षेत्रमै दोस्रो नम्बरमा आउने पाकिस्तान सूचीको १७औं स्थानमा छ।

सार्क क्षेत्रमै तेस्रो स्थानमा रहेको बंगलादेश समग्रमा ५६औं स्थानमा छ भने सार्कमा चौंथो स्थानमा रहेको अफगानिस्तान समग्रमा ७१औं स्थानमा छ। सार्क क्षेत्रको पाँचौं सैन्य शक्तिशाली राष्ट्रका रुपमा रहेको श्रीलंका सूचीको ८९औं स्थानमा छ। सार्कको छैठौं शक्तिशाली राष्ट्रमा दरिएको नेपाल समग्रमा १०१औं स्थानमा छ। नेपालपछि सार्क राष्ट्रको ७औं शक्तिशाली राष्ट्र भुटान सूचीको अन्तिम अर्थात् १३६औं स्थानमा छ। सूचीमा माल्दिभ्सको नाम भने सम्मिलित गरिएको छैन।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०७५  ००:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अविरल वर्षापछि आएको बाढीपहिरोमा २१ जनाको मृत्यु
नेपालमा पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबीलाई अर्थमन्त्रीको आग्रह
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
सम्बन्धित सामग्री
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा लखनदेई खोलामा आएको बाढीले बाँध भत्काउँदा सर्लाहीको मलङ्गवा नगरपालिका–५ स्थित भाडसर डुबानमा परेको छ । बाढीले भाडसर गाउँलाई चारैतिरबाट... सोमबार, असोज १२, २०८३
अविरल वर्षापछि आएको बाढीपहिरोमा २१ जनाको मृत्यु बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशभर भएको भारी तथा अति भारी वर्षा पश्चात देशका विभिन्न स्था... सोमबार, असोज १२, २०८३
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ। सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा सोमबार, असोज १२, २०८३
अविरल वर्षापछि आएको बाढीपहिरोमा २१ जनाको मृत्यु सोमबार, असोज १२, २०८३
नेपालमा पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबीलाई अर्थमन्त्रीको आग्रह सोमबार, असोज १२, २०८३
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सोमबार, असोज १२, २०८३
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्