Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

असारे विकास : असारमा दैनिक सवा अर्बभन्दा बढी छर्दै सरकार

64x64
नेपाल लाइभ शनिबार, असार १२, २०७८  २१:२७
1140x725
फाइल तस्बिर

काठमाडाैं- आर्थिक वर्ष सकिनै लाग्दा सरकारले विकासे कार्यक्रमका लागि छुट्याएको बजेट खर्च ह्वात्तै बढाएको छ। चालु आर्थिक वर्षको अन्तिम महिना असार सुरु भएयता सरकारले दैनिक सवा एक अर्ब रुपैयाँभन्दा बढी पुँजीगततर्फको बजेट खर्च गरिरहेको तथ्यांक छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सरकारले पछिल्लो ११ दिन (असार १-११)मा मात्रै १३ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ खर्च गरेको छ। उक्त तथ्यांकअनुसार अहिले सरकारले दैनिक औसत एक अर्ब २३ करोड रुपैयाँभन्दा बढी खर्च गरिरहेको छ।

आर्थिक वर्षको सुरुमा खर्च नगर्ने र अन्तिम महिनामा आएर खर्च गर्ने प्रवृत्ति यस वर्ष पनि दोहोरिएको हो। यसको अर्थ समयमा काम नगर्नु भएको अर्थविदहरु बताउँछन्। विकास निर्माणका काम ठेकेदारले समयमा नगर्ने र अन्तिममा बिल पेस गरेर बजेट सिध्याउने गरेको उनीहरु बताउँछन्। त्यसले गर्दा असारमा आएर पुँजीगत खर्च ह्वात्तै बढ्ने गरेको छ। 

चालु आर्थिक वर्ष सकिन अब १९ दिन मात्र बाँकी छ। तर, आजसम्म पुँजीगत खर्च लक्ष्यको जम्मा ४४.३९ प्रतिशत मात्रै खर्च भएको तथ्यांक छ। त्यसको ठीकविपरीत चालु खर्च भने ७६.८५ प्रतिशत पुगिसकेको छ।

सरकारले चालु आर्थिक वर्ष (२०७७/७८) को बजेटमा पुँजीगत शीर्षकमा कूल तीन खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो। जसमध्ये शुक्रबारसम्म जम्मा एक खर्ब ५६ अर्ब ६५ करोड ७५ लाख रुपैयाँमात्र खर्च भएको तथ्यांक छ। अब बाँकी १९ दिनमा एक खर्ब ९६ अर्ब २६ करोड रुपैयाँ खर्च गर्नुपर्नेछ, जुन सम्भव देखिँदैन। उक्त लक्ष्यमा पुग्न दैनिक १० अर्ब रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ।

असारे विकासको असर
आर्थिक वर्षको अन्तिम महिनामा खर्च हुँदा विकास निर्माणको काम गुणस्तरीय नहुने, आर्थिक अनियमितता हुनेलगायत समस्या अर्थविद्हरुले औंल्याउँदै आएका छन्। ठेकेदारहरु हतार-हतारमा काम सकाएर भुक्तानी लिने र आयोजनाका अधिकारीहरुसमेत प्रगति देखाउन कामको गुणस्तर नहेरी भुक्तानी गर्न तयार हुने गरेका छन्। जसले गर्दा जनताबाट कर उठाएर राज्यले गर्ने खर्चको दुरुपयोग बढ्ने उनीहरुको भनाइ छ। विभिन्न आयोजनाहरुको गुणस्तरमा उठ्ने गरेका प्रश्नहरुले त्यसलाई पुष्टि गर्दै आएको छ।

यता अर्थ मन्त्रालयका अधिकारीहरु भने अगाडि नै सम्पन्न भएका कामको भुक्तानीसमेत असारमा हुने भएकोले खर्चको चाप बढी हुने गरेको दाबी गर्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पुँजीगत खर्च नहुने पुरानै रोग
हरेकपटक सरकार बन्दा विकासका नारा अघि सार्ने र पुँजीगत खर्च बढाउने घोषणा गर्न छुटाउँदैनन्। तर, नतिजा त्यसअनुसार ल्याउन हालसम्मका कुनै पनि सरकारले सकेका छैनन्।

लक्ष्यअनुसार पुँजीगत खर्च नहुने नेपालको पुरानै रोग हो। विगतमा राजनीतिक अस्थिरतालाई देखाएर हरेक सरकार विकास निर्माण कार्यका लागि छुट्याएको बजेट खर्च गर्न नसकेको दोषबाट पन्छिने गरेका थिए।

तर, केपी शर्मा ओलीको नेतृत्वमा दुईतिहाइको शक्तिशाली सरकार बनेपछि पनि यो समस्या हट्न सकेन। साउन १ गतेबाट बजेट कार्यान्वयनमा आउँदासमेत कुनै पनि वर्षमा अपेक्षाकृत रुपमा पुँजीगत खर्च हुन सकेको छैन। कोरोना महामारी सुरु भएयता त्यो क्रम झन् खस्किएको छ। गत वर्ष कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण विकास निर्माणका कार्यहरु ठप्प बनेका थिए। जसबाट पुँजीगत खर्च न्यून हुन पुग्यो।

चालु आर्थिक वर्षमा पनि त्यही समस्याले निरन्तरता पाएको छ। हालसम्मको तथ्यांक हेर्दा यो वर्ष पुँजीगत खर्च ५५ प्रतिशतभन्दा नबढ्ने अर्थ मन्त्रालयका अधिकारीहरु स्वीकार गर्छन्।

Xtrem

Xtrem

अर्थविद्हरुका अनुसार पुँजीगत खर्च नहुँदा समग्र अर्थतन्त्रमा असर पर्छ। पुँजीगत खर्च न्यून हुँदा मुलुकले लिएको विकास, आर्थिक वृद्धिलगायतको लक्ष्य पूरा गर्न कठिन हुने उनीहरुको भनाइ छ। साथै, रोजगारी सिर्जना, उत्पादनलगायतमा पनि यसको प्रभाव पर्न जान्छ।

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  २१:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा बिहीबार, असोज २२, २०८३
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्