• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

'गोली हानी हत्या गरिएका' रसियाली पत्रकार २४ घन्टा नबित्दै सार्वजनिक [भिडियाे]

64x64
नेपाल लाइभ बिहीबार, जेठ १७, २०७५  ०६:२७
1140x725

किभ– हत्या गरिएका भनिएका रसियाली पत्रकार अर्कादी बाबचेन्को २४ घण्टा नबित्दै सकुशल सार्वजनिक भएका छन्।

युक्रेनको राजधानी किभस्थित आफ्नो घरनजिकैको गल्लीमा मंगलबार बाबचेन्कोलाई उनकी श्रीमतीले गोली लागेर रगताम्य भएर ढलेको अवस्थामा भेटेको समाचारमा बताइएको थियो।

विश्वभर तरंग ल्याएको समाचारमा गम्भीर अवस्थामा भेटिएका ४१ वर्षीय बाबचेन्कोको अस्पतालतर्फ लाँदै गर्दा एम्बुलेन्समा नै ज्यान गएको युक्रेनी सुरक्षा प्रमुखले नै बताएका थिए।

तर हत्या भएको २४ घण्टा बित्न नपाउँदै उनलाई बुधबार युक्रेनी प्रहरीले सार्वजनिक गरेको हो। सो सम्बन्धमा युक्रेनले रसियाले बुनेको हत्याको षड्यन्त्रलाई चिर्नका लागि यस्तो ‘स्टिङ अपरेसन’ गरिएको स्पष्ट पारेको छ।

युक्रेनका सुरक्षा प्रमुख भासिल रित्साकले रसियाली सेनाबाट खटाइएको बन्दुकधारीलाई पक्राउ गर्न यस्तो अपरेसन चालिएको बताए। उनले एक जना संदिग्ध अपराधीलाई नियन्त्रणमा लिएको जानकारी दिए।

सन् २०१६ मा सिरियातर्फ सैनिक लिएर जाँदै गरेको रसियाली सेनाको विमान ‘ब्ल्याक सी’ मा दुर्घटना भएको समाचार लेखेको भन्दै मार्ने धम्की आएपछि बाबचेन्कोले रसिया छोडेका थिए। सोपश्चात् उनी पराग्वे हुँदै युक्रेनको राजधानी किभमा बस्दै आएका थिए।

क्रेमलिनलाई रसियामा विलय गराउने विषयमा पनि उनी राष्ट्रपति भ्लादमिर पुटिनका स्पष्ट आलोचकका रुपमा उभिएका थिए। सो समयमा उनलाई रसियाली सरकारको विपक्षमा लेख्ने पत्रकारको रुपमा हेरिन्थ्यो। उक्त समयदेखि रसिया र युक्रेनबीचमा पनि सम्बन्ध चिसिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

मृत्युबारे बाबचेन्को के भन्छन्?

युक्रेनी प्रहरीले गरेको पत्रकार सम्मेलनमा बाबचेन्को प्रवेश गर्ने बित्तिकै उपस्थित पत्रकारहरु अचम्ममा परेका थिए। सो क्रममा बोल्दै बाबचेन्कोले आफ्नो जीवन सुरक्षित राखेकोमा युक्रेनी प्रहरीलाई धन्यवाद दिएका थिए। उनले उक्त अपरेसनमा हिस्सा लिनुबाहेक आफुुँग कुनै विकल्प नरहेको दावी गरेका छन्।

‘मैले मेरो कर्तव्य पुरा गरेँ। त्यसकारण म अझै पनि जीवित छु।’, उनले भने।

‘मैले मेरा साथी तथा शुभचिन्तकलाई धेरै ठूलो दण्ड दिएँ। म उहाँहरुको मनोभाव राम्रोसँग बुझ्नसक्छु।’, बाबचेन्कोले भावुक हुँदै भने,‘पछिल्लो २४ घण्टा मेरी श्रीमतीले कसरी गुजारिन् होला? मेरा साथीभाइ तथा शुभचिन्तकहरुले त श्रद्धाञ्जलि दिँदै मलाई धर्तीबाट नै बिदा गरिसकेका थिए। यी सबै अवस्थाको बारेमा म सोच्नसक्छु तर त्यसबेला यसो गर्नु बाहेक अरु कुनै उपाय नै थिएन।’

Xtrem

Xtrem

हत्या भएको समाचार गलत भएको प्रकाशमा आएलगत्तै बाबचेन्कोले एक ट्विट गर्दै ‘पुटिनको चिहान बनेको दिनमा एक चरण नाचेपछि मात्रै आफु मर्ने’ बताएका थिए। उनले ९६ वर्षमा आफ्नो मृत्यु हुनेसमेत ट्विटमा उल्लेख गरेका छन्।

पत्रकार सम्मेलनमा बाबचेन्कोले आफुलाई रसियाली पक्षबाट केही महिनाअघि नै मार्ने धम्की आएको र त्यसबाट बच्न गरिएको ‘स्टिङ अपरेसन’का लागि युक्रेनी सुरक्षा फौजसँग निरन्तर सम्पर्कमा रहेको प्रष्ट पारेका छन्। उनले यो अपरेसनका लागि युक्रेनी सुरक्षा फौजले करिब २ महिनाअघि देखिनै तयारी गरेको खुलासा गरे।

‘३० हजार अमेरिकी डलरमा सुपारी’

युक्रेनका सुरक्षा प्रमुख रित्साकले बाबचेन्कोको भनाइलाई पुष्टि गर्दै रसियाबाट पत्रकारको हत्या हुनसक्ने जानकारी आउनासाथ यसको तयारी थालिएको बताए। उनले भने,‘पत्रकार बाबचेन्कोको हत्याका लागि रसियाली सुरक्षा फौजले एक युक्रेनी नागरिकसँग ३० हजार अमेरिकी डलरको सम्झौता गरेको थियो।’

बाबचेन्कोले सो ‘स्टिङ अपरेसन’को बारेमा श्रीमती ओल्गा र परिवारलाई पहिले नै सचेत गराइएको बताएपनि सार्वजनिक रुपमा भने श्रीमतीसँग पनि उनले माफी मागेका थिए।

यस घटनालाई लिएर आफुसँग अर्को विकल्प नरहेको भन्दै उनले सबैसामु माफी मागेका छन्।

युद्धको समाचार सम्प्रेषण गर्ने पत्रकार बाबचेन्को पछिल्लो समय युक्रेनको टिभी च्यानल एटिआरका लागि काम गर्थे। उनको हत्या नभएको खबर प्रकाशमा आएपछि उनका सहकर्मी पत्रकारहरु खुशी भएको भिडियोसमेत बाहिरिएको छ। पत्रकार बाबचेन्को हत्यालाई लिएर विश्वभर निन्दा गरिनुका साथै उनलाई श्रद्धाञ्जलिसमेत दिइएको थियो।

‘स्टिङ अपरेसन’माथि आलोचना

तर युक्रेनी सुरक्षा अधिकारीको ‘स्टिङ अपरेसन’ लाई लिएर भने विश्वभर आलोचना सुरु भएको छ। युरोपका लागि सुरक्षा र सहयोग संगठन(ओएससिई)का एक अधिकारीले युक्रेनले विश्वभर हत्याको गलत समाचार प्रवाहलाई प्रसय दिएको टिप्पणी गरेका छन्।

रिपोर्टस् विथआउट बोर्डरले यस घटनालाई ‘सुचनाको युद्ध’को एक अंग भएको बताएको छ।

उता रसियाली विदेश मन्त्रालयले यस घटनालाई ‘रुसविरुद्धको उत्तेजक घटना’को संज्ञा दिएको छ। मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले ‘स्टिङ अपरेसन’लाई ‘प्रोपोगान्डाका लागि मखुन्डो लगाएर गरिएको खेल’ भएको टिप्प्णी गरेकी छिन्। उनले बाबचेन्को जिवितै रहेकोमा खुसी व्यक्त गर्दै भनिन्,‘म चाहन्छु कि उनी सँधै यस्तै रहुन्।’

युक्रेनका राष्ट्रपति पेट्राे पेराेसेन्काेले भने घटनाको बचाउ गर्दै बाबचेन्कोको जीवन रक्षाका लागि आफैले यस्तो निर्देशन दिएको प्रष्ट पारेका छन्। 

युक्रेनका राष्ट्रपति पेट्राे पेराेसेन्काे(बायाँ), बाबचेन्को  र सुरक्षा प्रमुख रित्साक


 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०७५  ०६:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित]
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
सम्बन्धित सामग्री
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै मिङ्मा जी शेर्पाको नेतृत्वमा १४ सदस्यीय टोली सोमबार हेलिकप्टरबाट हिमलुङ आधारशिविर पुगेको हो। टोलीले आधारशिविर आसपासका सम्भावित क्षेत... सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] मन्त्रालयले प्रशासन सेवाका ४७ र प्राविधिक सेवाका ३४ शाखा अधिकृतलाई सरुवा गरेको हो। प्रशासन सेवातर्फ सरुवा भएकामध्ये आठ जनालाई विभिन्... सोमबार, असोज १२, २०८३
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा अविरल वर्षाका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र गजुरी गाउँपालिका–२ क्षेत्रमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग ए... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा सोमबार, असोज १२, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्