• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बाबुराम भट्टराईले फेरि भने- राष्ट्रियता र लोकतन्त्रमाथि गम्भीर संकट छ, सचेत हुनुपर्छ

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २८, २०७८  १७:५२
1140x725
फाइल तस्वीर।

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रियता र लोकतन्त्रमाथि  गम्भीर संकट रहेको बताएका छन्। शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनता सचेत हुनुपर्ने बताए।

उनले नेपालको परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई मन नपराउने आन्तरिक र बाह्य तप्काले यहाँको अहिलेको कचिंगलमा खेलेर देशलाई गलत दिशातिर मोड्ने प्रयत्न भइरहेको बताए। उनले संविधान नै उल्टाइदिने, व्यवस्थै उल्टाइदिने प्रयत्न भइरहेको भन्दै त्यो गरियो भने सबै उपलब्धि जाने बताए।

‘यस्तो परिस्थिति सिर्जना गरिदिने कि संकट समाधान हुन नदिने, एक पछि अर्को संकट थप्दै लिएर जाने। मान्नुस् अहिले, पटकपटक संसद् विघटन गरियो, पुस ५ र अहिले जेठ ८ सम्म। त्यो त असंवैधानिक नै छ। त्यसपछि त ६ महिनाभित्र चुनाव हुनुपर्छ। चुनाव गर्ने लक्षण त देखिँदैन। चुनाव गर्ने सरकारले त यसरी पटक पटक मन्त्रिपरिषद् विस्तार गर्ने, अध्यादेश जारी गर्ने त गर्दैन। भने चुनाव त हुँदैन। चुनाव नभएपछि के हुन्छ? संविधान त फेल हुन्छ। संविधान फेल भएपछि जुन ‘भ्याकुम’ पैदा हुन्छ। अनि त्यसमा खेलेर अन्ततः व्यवस्था असफल भयो भन्नेतिर लिएर जाने। त्यो ग्रान्डडिजाइन भएकाले यसलाई रोक्नुपर्छ’, उनले भने।

nimb
nimb
Ncell 2
Ncell 2

उनले षडयन्त्र रोक्नलाई सर्वोच्च अदालतले नै संसद् पुनःस्थापना गरिदियो भने सबैभन्दा सजिलो उपाय त्यही हुने बताए। ‘कथंकदाचित त्यस्तो भएन, प्रतिगामी शक्तिहरुले फेरि षडयन्त्र गरेछन् भने पनि नेपाली जनता सतर्क हुनुपर्छ। मिडिया सतर्क हुनुपर्छ’, उनले भने।

उनले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत भएको बताए। ‘त्यो असंवैधानिक छ। सर्वोच्च अदालतको फागुन ११ को फैसलाको विपरीत छ। पटकपटक प्रधानमन्त्रीले यो हर्कत गर्नुभएको छ। यो निरंकुशता र स्वेच्छाचारिकताको पराकाष्ठा नै हो। त्यसैले १४६ जनाले सर्वोच्च अदालतमा जुन उपस्थित भएर निवेदन दिएका छौँ, त्यस अनुरुप नै निर्णय होस् भनेर हामीले भन्नुपर्छ। त्यो नै सही निकास हो भन्ने छलफलमा कुरा भएको छ’, उनले भने।

यो पनि पढ्नुहोस्

के हो वैशाख १३ गते मध्यरात बाबुरामको जीवनमा घटेको घटना?बिहीबार, जेठ २७, २०७८

उनले सभामुखले विचराधीन मुद्दामा छलफल गर्न पाउने बताए। फैसला भएपछि त्यसलाई मान्दिनँ भन्न भने नपाउने उनले बताए। ‘हामीले अदालतलाई गलत ढंगले बुझिरहेका छौँ। व्यवस्थापिका, कार्यापालिका, न्यायपालिकामध्येमा सबैभन्दा माथि व्यवस्थापिका हो। नियम कानुन संविधान बनाउने त्यसले हो। कार्यपालिकाले कार्यान्वयन गर्ने र न्यायपालिकाले परख गर्ने हो। यदि संविधान कानुन मिलेको छैन भने त्यसलाई सच्याउने मिलाउने अधिकार भनेको व्यवस्थापिकाले राख्छ। हुनुपर्थ्यो त्यो माथि। तर, हाम्रो लोकतन्त्रको त्यो त्रुटि छन्। त्यसैले सभामुखले जुन पहल गर्नुभएको छ। त्यो सही छ। यसलाई अन्यथा मान्नुपर्दैन’, उनले भने।

प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई उनले गलत र गर्नै नहुने काम गरेको बताए। आफू प्रधानमन्त्री हुँदा नौ महिनासम्म पनि मन्त्री नथपेको प्रसंग सम्झिँदै उनले भने, 'मेरो पालामा, २०६९ सालमा, सर्वोच्च अदालतको फैसला अनुसार जेठ १४ गते मध्यरातमा संविधानको सभा स्वतः अवशान भएर गयो। त्यसपछिका नौ महिना, कांग्रेस र एमालेले पनि छाडेका हुनाले त्यतिबेला झण्डै नौ मन्त्रालय खालि थिए। अर्को नौ महिनासम्म नौ वटा मन्त्रालय म आफैंले लिएर कमा र फुलस्टप परिवर्तन नगरी चलाएको छु। नजिर हेर्नुस् न। तर, उहाँले पूरै मन्त्रिपरिषद् हेरफेर गरिरहुभएको छ। यो असंवैधानिक छ।'

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा
सम्बन्धित सामग्री
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन बिदा लागू रहेको सन्दर्भमा आइतबारको बिदा हटाउने विषयमा कुनै निर्णय नभएको सरकारको भनाइ छ। केही... आइतबार, जेठ २४, २०८३
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको छ । नयाँ समिति नबनेकाले सदनको कार्... आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल भारत भ्रमणका क्रममा भारतीय सञ्चारकर्मीहरूसँगको अन्तर्क्रियामा उनले लिपुलेक-लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि भएकाले नेपालला... आइतबार, जेठ २४, २०८३
ताजा समाचारसबै
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
कार्यव्यवस्था नभएपछि सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक आइतबार, जेठ २४, २०८३
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा आइतबार, जेठ २४, २०८३
पदबाट बिदा हुने भन्ने विषयमा कुनै आधिकारिक निर्देशन छैन : मन्त्री मेहता आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्