• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत ५, २०८२ Thu, Mar 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बालकृष्ण ढुंगेल प्रकरण : इजलाशमा न्यायाधीशको प्रश्न- अदालतको फैसला अटेर गर्नेलाई माफी दिन मिल्छ?

64x64
नेपाल लाइभ सोमबार, जेठ १४, २०७५  १०:२४
1140x725

काठमाडौं– सर्वोच्च अदालतको इजलाश नम्बर ६ मा सोमबार भिड थियो। ओखलढुंगाका पूर्व सांसद एवं पूर्व माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई कैद माफी दिन मिल्ने वा नमिल्ने विषयमा न्यायाधीश मिरा खड्का र टंकबहादुर मोक्तानको इजलाशमा पेसी थियो।

कर्तज्य ज्यान मुद्दामा सर्वोच्चबाटै सर्वस्वसहित जन्मकैदको सजाय पाएका ढुंगेललाई माफी दिन लागेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट दर्ता गरेका थिए। उक्त निवेदनको पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, गोविन्द शर्मा बन्दी, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले बहस गरे लगत्तै बहस गर्न सरकारका तर्फबाट इजलाशमा पदमप्रसाद पाण्डेय आए। उनले सहस सुरु नगर्दै न्यायाधीश खड्काले प्रश्न सोधिन्, ‘ढुंगेललाई माफी दिने निर्णय भएको छ कि छैन?’ उनको प्रश्नमा पाण्डेयले कैद माफीको सिफारिस कारागार व्यवस्था विभाग हुँदै गृह मन्त्रालय पुगेको तर सरकारले निर्णय नगरेकाले अपरिपक्व अवस्था रहेको जवाफ दिए।

लगत्तै न्यायाधीश खड्काले गृहमन्त्रालयसम्म पुगेको निर्णयहरु इजलाशमा पेश गर्न भनिन्। न्यायाधीशको उक्त प्रश्नपछि उनले अकमकिँदै निर्णय त आफूहरुले समेत हेर्न नपाएको जवाफ दिए। उनको जवाफपछि झन् आक्रमक शैलीमा न्यायाधीश खड्काले भनिन्, ‘केको आधारमा बहस गर्न आउनु भएको हो? निर्णय इजलाशमा पेश गर्नुस्।' यसअघि ५ जनाको संवैधानिक इजलाशले कानुन बनाएर मात्र माफी दिन मिल्ने नत्र नमिल्ने भनिसकेको फैसलातर्फ इ‌ंगित गर्दै न्यायाधीश खड्काले पुनः प्रश्न सोधिन्, ‘अदालतको फैसलालाई चुनौती दिने व्यक्तिलाई कानुन नबनाई माफी दिने आधार र कारण  के हो?’ 

न्यायाधीशको प्रश्नमा जवाफ दिँदै पाण्डेयले आधार र कारण हेर्न गृह मन्त्रालय पुगेको पत्र नै हेर्नुपर्ने जवाफ दिँदै आदेश सुनाउने समयसम्म पेश गर्ने अनुमति मागे। सरकारी वकिलपछि ढुंगेलका तर्फबाट बहसका उत्रिए अधिवक्ता विश्व भण्डारी।

उनले ढुंगेललाई आफूले नजिकैबाट चिनेको र असल चाल चलनको व्यक्ति भएकाले माफी हुन लागेको हुँदा रिट खारेज हुनुपर्ने माग गरे। उनको तर्कपछि न्यायाधीश खड्काले 'तपाईंले चिनेको आधारमा फैसला गर्नुपर्ने हो वा मैले चिनेको आधारमा' भनी प्रश्न सोधिन्। न्यायाधीशको अप्रत्याशित प्रश्न सुनेपछि उनी एकछिन मौन भए। उनले कानुनका आधारमा माफी दिनुपर्ने भन्दै इजलाशलाई जवाफ दिए।

Ncell 2
Ncell 2

ढुंगेलले संविधान, सर्वोच्चको फैसला र कानुन मान्नुपर्ने कि नपर्ने भनी न्यायाधीशले पुनः प्रश्न गरिन्। सर्वोच्चको फैसलालाई चुनौती दिँदै वर्षौंसम्म फरार रहेका व्यक्तिलाई कसरी असल चाल चलन भएको भनी विश्वास गर्ने, त्यसको आधार इजलाशमा पेश गर्न न्यायाधीशले भनिन्।

उक्त कुरा कारागार व्यवस्था विभागले जान्ने कुरा भएको भन्दै अधिवक्ता भण्डारी पन्छिए। भण्डारीको बहस लगत्तै चिया सत्र सुरु भएपछि मुद्दा केही समयका लागि स्थगित भयो। भण्डारीपछि ढुंगेललका तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ता शतिसप्रसाद खरेल लगायतले वकालातनामा हालेका छन्। उनीहरुको बहस लगत्तै निवेदक पक्षबाट जवाफ दिने क्रम सुरु हुनेछ र त्यसपछि मात्र न्यायाधीशले आदेश सुनाउनेछन्।

सरकारले ढुंगेलसहित करिब ८ सय ५० कैदीलाई गणतन्त्र दिवसको अवसर पारेर कैद माफी दिई छाड्ने तयारी गरेको छ। त्यसका लागि कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयमा सूचीसमेत पठाइसकेको छ। 

ओखलढुंगाका उज्ज्नकुमार श्रेष्ठ हत्या अभियोगका दोषी ढुंगेललाई कैद माफी दिन लागिएको समाचार सार्वजनिक भए लगत्तै सर्वोच्चमा रिट दर्ता भएको थियो। उक्त रिटमा पहिलो सुनुवाई गर्दै सर्वोच्चले सरकारलाई छलफलमा बोलाएको थियो। 

यसअघि बाबुराम भट्टराई सरकारले पनि ढुंगेललाई माफी दिन खोज्दा सर्वोच्चले नै रोकेको थियो। तत्कालीन समयमा उनी अदालतको आदेश अटेर गरेर फरार थिए। तर, अहिले थुनामा रहेको भन्दै सरकारले माफी दिन लागेको हो।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०७५  १०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
समानुपातिक सांसदलाई दिइयो निर्वाचित भएको प्रमाणपत्र
सी जिनपिङको पुस्तक जलाएको घटना छानबिन गर्न गृहले बनायो समिति
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट बिहीबार, चैत ५, २०८२
समानुपातिक सांसदलाई दिइयो निर्वाचित भएको प्रमाणपत्र बिहीबार, चैत ५, २०८२
सी जिनपिङको पुस्तक जलाएको घटना छानबिन गर्न गृहले बनायो समिति बिहीबार, चैत ५, २०८२
प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयाेगले आज प्रमाणपत्र दिँदै बिहीबार, चैत ५, २०८२
संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक बिहीबार, चैत ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
ओली भेट्न ओली निवास गुण्डु पुगे रास्वपाका उपसभापति डोल प्रसाद अर्याल बुधबार, चैत ४, २०८२
नयाँ सरकारप्रति प्रारम्भिक मूल्यांकन नगर्न गोकुल बास्कोटाको आग्रह बुधबार, चैत ४, २०८२
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्