Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

विद्यालयले अत्यधिक ‘होमवर्क’ दिएपछि ६ वर्षीया माहिराले गरिन् माेदीलाई ‘कम्प्लेन’

64x64
नेपाल लाइभ बुधबार, जेठ १९, २०७८  २०:१७
1140x725

श्रीनगर- भारतकाे जम्मू-कश्मीरकी एक बालिकाले कोरोना महामरीमा विद्यालयले निरन्तर अनलाइन कक्षा लिएकाे र अत्यधिक ‘होमवर्क’ दिएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष ‘कम्प्लेन’ गरेकी छिन्। 

माहिरा इर्फान नामकी ६ वर्षीया बालिककाले मोदीलाई सम्बोधन गर्दै  निरन्तर अनलाइन कक्ष र अत्यधिक ‘होमवर्क’ले बालबालिकामा दबाब परेको बताएकी छिन्।

‘मेरो कक्षा बिहान १० देखि दिउँसो २ बजेसम्म छ। एउटा इङ्ग्लिस हुन्छ, त्यसपछि म्याथ, त्यसपछि इभिएस र त्यसपछि कम्प्युटर। साना बच्चाहरूलाई यति धेरै हाेमवर्क किन दिइन्छ, मोदी साहेब?,’ उनले प्रश्न गरेकी छिन्। 

१ मिनेट ११ सेकेन्डको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। 

दुई दिन अगाडि जम्मू–कश्मीरका उपराज्यपाल मनोज सिन्हाले पनि उक्त भिडियोलाई रिट्वीट गर्दै लेखेका छन्, ‘धेरै राम्रो गुनासो। मैले ४८ घण्टा भित्र स्कुल बच्चाहरूको गृहकार्य भार घटाउने नीति ल्याउन शिक्षा विभागलाई निर्देशन दिएको छु।’

कसरी बन्यो भिडियो?
माहिराका अभिभावकले उनलाई अनलाइन कक्षाको लागि मोबाइल फोन दिएका थिए।

तर, केहीदिन अघि विद्यालयले उनी लगायत अन्य विद्यार्थीलाई अत्याधिक ‘होमवर्क’ दिइयो। यसबाट हैरान भएकी उनले प्रधानमन्त्री माेदीलाई आफ्नो समस्या सुनाउने सोचिन्। उनले १ मिनेट ११ सेकेन्डको छोटो भिडियोमा आफ्ना समस्या बताइन्। 

Modi saab ko is baat par zaroor gaur farmana chahiye? pic.twitter.com/uFjvFGUisI

Ncell 2
Ncell 2
nimb
nimb
— Namrata Wakhloo (@NamrataWakhloo) May 29, 2021

उनले भनेकी छिन्, ‘अस्सलाम वालेकुम मोदी साब। म एउटी बालिका बोल्दैछु। म ६ वर्षकी छु। म जुम कक्षाको बारेमा छोटो केही भन्नेछु। ६ वर्षका जो साना बच्चा हुन्छन् उनीहरुलाई म्याडम र टीचरले अनलाइन कक्षामा किन धेरै बेर राख्छन्। म बिहान उठेर १० बजेबाट कक्षा थाल्छु। २ बजेसम्म हुन्छ कक्षा। एउटा हुन्छ इङ्ग्लिस, त्यसपछि म्याथ, त्यसपछि इभिएस र त्यसपछि कम्प्युटर। यतिधेरै काम ठूलाहरुले बच्चालाई दिन्छन्। जो ६/७/१० वर्षका हुन्छन्। साना बच्चालाई यतिधेरै काम किन दिन्छन् मोदी साब?  अब के गर्ने? अस्सलाम वालेकुम  मोदी साब, गुड बाइ।’

करिब दुई हप्ता अघि उनका पिताले त्यो भिडियो ह्वाट्सएपमार्फत आफ्ना साथीहरुलाई पठाए। उनको भिडियोलाई पत्रकार औरङजेव नक्विसबन्दीले ट्वीटरमा शेयर गरेका थिए। उनको क्याप्सन थियो स् ६ वर्षे कश्मीरी बालिकाको प्रधानमन्त्री मोदीलाई कम्प्लेन। जुन भिडियो निकै भाइरल बन्यो।

इन्डिया टूडेले माहिरासँग सम्पर्क गरेर सोधेको थियो– किन यो भिडियो बनाएको?

‘मैले यो भिडियो बनाएँ किनभने मेरो साह्रै धेरै ‘होमवर्क’ थियो र कक्षाहरु पनि धेरै लामो थिए,’  माहिराको जवाफ थियो।

Xtrem

Xtrem

लिइयो ‘एक्सन’ 
माहिराको भिडियो भाइरल भएपछि जम्मू–कश्मीरको शिक्षा विभागले नयाँ निर्देशिका जारी गरेको छ। जम्मू–कश्मीरका उपराज्यपाल मनोज सिन्हाले जारी गरेकाे नयाँ निर्देशिकामा विद्यालयका बालबालिकाको लागि अनलाइन कक्षको समय तय गरिएको छ। जस अनुसार प्रि-प्राइमेरीका विद्यार्थीलाई आधा घन्टा र प्राइमेरीका विद्यार्थीलाई ९० मिनेटको मात्र कक्षा लिन पाउने व्यवस्था गरिएको छ।

कक्षा १ देखि ८ सम्मका लागि एक घण्टा ३० मिनेटको कक्षा दुई सेसनमा गरेर सञ्चालन गराउनु पर्नेछ। त्यस्तै, कक्षा ९ देखि १२ सम्मको कक्षा लगातार ३ घण्टाभन्दा लामो हुनुहुने छैन।

सिनियर लेभलका विद्यार्थीका लागि पनि दुईवटा कक्षाको बीचको समयमा १०/१५ मिनेटको समय फ्रेस हुन दिने र अर्को कक्षामा केन्द्रित हुनका लागि अवसर दिनेछ।

त्यस्तै, प्रि-प्राइमेरी लेभलका लागि बढीमा ३० मिनेटको मात्र कक्षा राख्न र कक्षा ५ सम्म ‘होमवर्क’ नदिन निर्देशन दिइएको छ। तर, एकदम महत्त्वपूर्ण ‘होमवर्क’ भने दिइनेछ।

नयाँ निर्देशिकामा कक्षा १ र २ का शिक्षकलाई ‘जोएफूल लर्निङ’ का लागि योजना बनाउन भनिएको छ। त्यस्तै, शिक्षकहरुलाई विद्यार्थी र अभिभावकसँगै भिडियो कन्फ्ररेन्स गराएर उनीहरुको अनुभव सुनाउन लगाउन पनि गाइडलाइन्समा भनिएको छ।

कश्मीरमा पछिल्लो वर्षदेखि नै कक्षाहरु डिस्टर्ब हुँदा कमैमात्र भौतिक कक्षाको अनुभव गरेका छन्। जम्मू कश्मीरलाई केन्द्र अन्तर्गत ल्याइएपछि बनेको माहोल र त्यो राम्ररी साम्य हुन नपाउँदै कोरोना महामारीका कारण विद्यालय बन्द गरिएको छ। 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  २०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
सम्बन्धित सामग्री
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै अगस्ट १ यता यमनभर १ लाख... बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । बिहीबार, असोज २२, २०८३
मैले आठ युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : डोनाल्ड ट्रम्प बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले आठवटा युद्ध समाप्त पारेको र सम्भावित विश्व विनाशलाई रोकेको बताएका हुन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्