• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

आर्थिक वर्ष सकिन लाग्दा रुपन्देहीमा अझै ४२ प्रतिशत बजेट खर्च हुन बाँकी

64x64
नेपाल लाइभ सोमबार, जेठ १४, २०७५  ०८:२२
1140x725

भैरहवा– रुपन्देहीमा चालू आर्थिक वर्षको १० महिनामा कुल बजेटको ५८ प्रतिशत रकम मात्र खर्च भएको देखिएको छ। विकास–निर्माणका आयोजनामा अबको डेढ महिनामा ४२ प्रतिशत रकम सक्नुपर्नेछ। 

जिल्लामा यस आर्थिक वर्षका लागि चालू र पुँजीगततर्फ गरी १८ अर्ब ७७ करोड ९ लाख २ हजार एक सय २६ रुपैयाँ विनियोजन भएको थियो। जसमा चालु र पुँजीगततर्फको खर्च गरी जेठ महिनाको १३ गतेसम्म १४ अर्ब ५४ करोड ३७ लाख २८ हजार ८ सय ७५ रुपैयाँ निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) रुपन्देहीका कोष नियन्त्रक खिमप्रसाद अर्यालले जानकारी दिए। 

जिल्लामा पुँजीगत अर्थात् विकास निर्माणका लागि ६ अर्ब ९ करोड ५ लाख ८१ हजार ८ सय ३५ रुपैयाँ बजेट छुट्याइए पनि जेठ १३ गतेसम्म ३ अर्ब ५३ करोड ६३ लाख ८३ हजार एक सय १३ रुपैयाँ निकासा भएको कोष नियन्त्रक अर्यालले बताए। उनका अनुसार, आगामी डेढ महिनामा साढे २ अर्बभन्दा बढी रकम खर्च गर्नुपर्ने देखिएको छ। आर्थिक वर्षको साढे एक महिना मात्र बाँकी रहँदा  रुपन्देहीका विभिन्न कार्यालय र आयोजनाका लागि प्राप्त बजेट खर्च हुन नसकेको देखिएको छ।

आर्थिक वर्ष सकिन लाग्दा समेत पुँजीगततर्फको ४२ प्रतिशत बजेट सदुपयोग हुन नसक्नुले विकास-निर्माणको काम प्रभावित भएको सिद्धार्थ उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष अरुण गोयनका बताउँछन्। उनले कमिसनको लोभका कारण वर्षायाममा बढी काम हुनेगरेको र वर्षाद्‌मा गरिएको कामको कुनै गुणस्तर पनि नहुने बताए।

'जिल्लामा विकास–निर्माणका लागि आएको बजेट अनुसार समयमै काम गर्न र गराउन सम्बन्धित निकायको ध्यान जान जरुरी छ', उनले भने।

आर्थिक वर्षको अन्तिम महिनामा हतारमा काम गरेर अधिकांश कार्यालय र आयोजनाहरुले केही रकम खर्च गरे पनि करोडौं रुपैयाँ फ्रिज हुने देखिन्छ। तर, कामहरु भइरहेको र रकम मात्र निकासा नभएकाले पुँजीगततर्फको बजेट बढी खर्च नभएको देखिएको कोष नियन्त्रक अर्याल बताउँछन्।

कोलेनिका रुपन्देहीबाट प्राप्त तथ्यांकमा सडक डिभिजन, भैरहवा भन्सार कार्यालय, किसानको लागि उन्नत बिउबिजन कार्यक्रम कार्यान्वयन, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, भैरहवा-लुम्बिनी-तौलिहवा सडक योजना, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाई, पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन नम्बर ६ लगायतले ठूलो बजेट खर्च गर्न नसकेको देखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

चालू आर्थिक वर्षका लागि शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले पाएको १ अर्ब ७५ करोड ९२ लाखमध्ये १ अर्ब ८ करोड रुपैयाँ मात्र रकम निकासा भएको कोलेनिका रुपन्देहीले जनाएको छ। यस कार्यालयले आगामी असार महिनासम्म करिब ६७ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ। त्यस्तै, डिभिजन सडक कार्यालयले पाएको १ अर्ब ३४ करोड ८५ लाख बजेटमध्ये जेठ १३ गतेसम्म ९१ करोड २८ लाख रुपैयाँ मात्र खर्च गरेको छ। उसले अबको डेढ महिनामा ४३ करोड ५६ लाख रुपैयाँ खर्च गर्नुपर्नेछ। 

लुम्बिनी परिक्रमा बर्दघाट पालडाँडा त्रिवेणी सडक आयोजनाले पाएको ३५ करोड ३९ लाख बजेट पाएकोमा जेठ १३ गतेसम्म २ करोड २७ लाख रुपैयाँ मात्र खर्च गरेको छ। यस्तै, रुपन्देहीको बुटवलमा सभाहल तथा प्रदर्शनी केन्द्रको निकै आवश्यक रहेको भन्दै निर्माणको दबावसहित आएको बजेट समेत फ्रिज हुने अवस्थामा पुगेको छ। सभाहल निर्माणका लागि विनियोजन भएको २२ करोड बजेटमध्ये हालसम्म २ करोड ९२ लाख ६४ हजार रुपैयाँ मात्र खर्च भएको छ। 

यस्तै, बजेट भए पनि खर्च गर्न नसकेको अर्को आयोजना हो, भैरहवा लुम्बिनी तौलिहवा सडक आयोजना। यो आयोजनाको लागि १७ करोड ३९ लाख ३१ हजार बजेट विनियोजन भए पनि जेठ १३ गतेसम्म आयोजनाले २ करोड ९० लाख ६३ हजार रुपैयाँ मात्र खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्राप्त तथ्यांकमा देखिएको छ। आयोजनाले डेढ महिनाभित्र करिब १५ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पनि चालू आर्थिक वर्षको हालसम्म काम गर्न नसकेको पाइएको छ। यस कार्यालयले पाएको २२ करोड २० लाख ५८ हजार बजेटमध्ये जेठ १३ गतेसम्म ९ करोड १३ लाख ६२ हजार रुपैयाँ मात्र निकासा भएको कोलेनिका रुपन्देहीले जनाएको छ। 

Xtrem

Xtrem

किसानको लागि उन्नत बिउबिजन कार्यक्रम आयोजनाले पनि काम गर्न नसकेको देखिएको छ। यो आयोजनाका लागि ११ करोड ९३ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा अहिलेसम्म २ करोड ७६ लाख २० हजार रुपैयाँ मात्र खर्च गरेको छ। 

त्यस्तै, आगामी असार मसान्त अर्थात् डेढ महिनाभित्र वर्षायाममा पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन नम्बर ६ कार्यालयले ९ करोड ३० लाख, भैरहवा भन्सार कार्यालयले ८ करोड ३ लाख, जिल्ला समन्वय समितिको कार्यालयले ५ करोड ५ लाख, भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालयले ४ करोड ८३ लाख खर्च गर्नुपर्ने कोलेनिकाको तथ्यांकमा देखिएको छ।

कोष नियन्त्रक अर्यालले भने विगतका वर्षहरुको तुलनामा यस वर्षको खर्च सन्तोषजनक रहेको बताए। उनले राष्ट्रिय गौरवको आयोजनाहरुमा काम भए पनि बजेट अभावका कारण रकम निकासा हुन नसकेको बताए।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०७५  ०८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव?
आयोगले बोलायो टेकुका एसएसपी खड्कालाई, जबरालाई भेट्न नदिएको विषयमा बयान लिने
भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापति असोज १४ मा छानिँदै
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
आयोगले बोलायो टेकुका एसएसपी खड्कालाई, जबरालाई भेट्न नदिएको विषयमा बयान लिने सोमबार, असोज १२, २०८३
भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापति असोज १४ मा छानिँदै सोमबार, असोज १२, २०८३
शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउप्रति प्रचण्डको आपत्ति : ‘यस्तो दुस्साहस गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्