Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अस्ताए युवापुस्तालाई राजनीतिमा जोड्ने उज्ज्वल

64x64
नेपाल लाइभ मंगलबार, जेठ १८, २०७८  १७:३६
1140x725

काठमाडौं- विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ। दुई हप्तादेखि उपचाररत थापाको मंगलबार दिउँसो ४:२५ मा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले फेसबुकमार्फत् जानकारी गराएका छन्।

दुई हप्ताअघि कोरोना संक्रमित भएपछि उनी अस्पताल भर्ना भएका थिए। पछिल्ला दिनमा भने उनलाई मेडिसिटी अस्पतालमा इसिएमओ प्रविधिबाट उपचार गराइएको थियो। सुरुमा ह्याम्स भर्ना गरिएका उनलाई ग्रान्डी हुँदै मेडिसिटी पुर्‍याइएको थियो। उपचारकै क्रममा कोरोनामुक्त भएता पनि उनको अवस्था गम्भीर नै थियो। सोमबार साँझ विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले कोरोना रिपोर्ट नेगेटिभ आए पनि, त्यसअघि भाइरसले शरीरमा दीर्घकालिन क्षति गरिसकेको छ’ भन्दै ट्विट गरेका थिए।

उनी गम्भीर बिरामी भई अस्पतामा उपचाररत अवस्थामा रहेको खबर सार्वजनिक भएपछि उनको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा पोस्ट भइरहेका थिए। साथै, उनको उपचारमा सहयोग पुगोस् भनेर देशभित्र र बाहिरका शुभेच्छुकले रकम जम्मा गरिरहेका थिए। तर उनले रोगलाई जित्न भने सकेनन्।

सडक प्रदर्शनलाई रचनात्मकता दिने र वैकल्पिक राजनीतिको सुरुवातकर्ताको रुपमा चिनिन्छन्, थापा। उनले आफ्नो अभियान र पार्टीमा धेरै युवायुवतीलाई जोडेका थिए।

दोस्रो संविधान सभाबाट संविधान जारी हुनुपर्ने दिन नजिकिँदै जाँदा चलेको ‘ज्याला पूरा लियौ, अब संविधान देऊ!’ भन्ने अभियान, नेपाल बन्दका विरुद्ध ‘नेपाल खुला छ!’ भन्ने अभियान, महिला हिंसा विरुद्धमा अभियान तथा गोविन्द केसी अनसनमा बस्दाताका उनको पक्षमा आयोजना गरिएका अनेक प्रदर्शनहरुमा थापा जोडिएका थिए। उनले सदैव सत्य र निष्ठाहरुको पक्षमा आफूलाई उभ्याएका थिए। कतिपय अवस्थामा उनी एक्लै सडकमा उभिएर समेत रचनात्मक प्रदर्शन गर्थे।

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो संविधान सभाबाट संविधान जारी हुन नसकेको सकसपूर्ण अवस्थामा उनले आफ्नो भूमिकालाई थप सक्रिय बनाएका थिए। सामाजिक सञ्जालमार्फत् उनले युवाहरुलाई संगठित गरेका थिए। र, विभिन्न सामाजिक मुद्दाहरुमा जोडिएका थिए। दोस्रो संविधान सभामा आइपुग्दा उनीहरुमध्ये ४ जनाले काठमाडौंका चार क्षेत्रबाट उम्मेदवारी दिएका थिए।

यो पनि पढ्नुहोस्

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधनमंगलबार, जेठ १८, २०७८

२०७० मंसिर ४ गते सम्पन्न निर्वाचनमा काठमाडौं १ बाट गोविन्द नारायण, ४ बाट सन्तोष प्रधान, ५ बाट उज्वल थापा र ८ बाट पुष्कर बमले उम्मेदवारी दिएका थिए। पार्टी गठन भइनसकेकाले उनीहरुले स्वतन्त्र उम्मेदवारी दिएका थिए। कुकुर चिह्नबाट चुनाव लडेका उनीहरुले उल्लेखनीय मत पाउन नसकेता पनि चर्चा भने बटुलेका थिए। 

२०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा थापा विवेकशील साझाको तर्फबाट काठमाडौं ५ बाट उम्मेदवार भएका थिए। विजयी ईश्वर पोखरेलले २३०२९ मत ल्याउँदा तेस्रो भएका उनले ६८५३ मत ल्याएका थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न भएको केही महिनापछि अर्थात् २०७१ जेठ २९ गते  थापाकै नेतृत्वमा विवेकशील पार्टी निर्वाचन आयोगमा दर्ता भयो। पार्टीले २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा भाग लियो। तर, विजयी हुन भने सकेन।

यो पनि पढ्नुहोस्

उज्जवलप्रति ओइरिएको स्नेहको अर्थ सोमबार, जेठ १७, २०७८

पत्रकारिता त्यागेर राजनीतिमा होमिएका रवीन्द्र मिश्र लगायतले गठन गरेको साझा पार्टी र २०७४ साउन ११ गते एकता भएर विवेकशील साझा पार्टी गठन भयो। थापा र मिश्र सहसंयोजक रहे। त्यतिबेलाको एकता भने लामो समय जान सकेन। पूर्वविवेकशील पक्ष २०७५ पुस २७ गते एकीकृत पार्टीबाट अलग भएका थिए। सो पार्टीले २०७६ सालमा महाधिवेशन सम्पन्न गर्‍यो। तर, थापाले कुनै पदमा पनि उम्मेदवारी दिएनन्। त्यसपछि भने उनी नेतृत्वबाट बाहिर थिए।

विभाजित विवेकशील र साझा पार्टी पुनः २०७७ मंसिर २४ गते एक भए। नवगठित पार्टीका अध्यक्षमा रवीन्द्र मिश्र तथा संयोजकमा मिलन पाण्डे चयन भएका थिए।

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा?
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने
सम्बन्धित सामग्री
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि हिन्दु सम्राट सेनाले त्यसको विरोध गरेको छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको नौ महिना बित्दा पनि मुलुकको अवस्थामा सुधार नआएको बताए। न्यायपालिका,... शनिबार, मंसिर १२, २०८३
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ शनिबार, मंसिर १२, २०८३
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्