काठमाडौं- संघीय 8वादी फोरम नेपाल सरकारमा जान सहमत भएको छ।
आज नेपाल कम्युनिस्ट पार्टी र फोरमबीच भएको सहमतिअनुसार सरकारमा सामेल हुन फोरमले सहमति जनाएको हो।
आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुको सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने सहमति भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।