काठमाडौं– पछिल्लो २४ घन्टामा भारतमा थप १ लाख ५२ हजार ७ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
यसबीचमा ३ हजार १ सय २८ जनाको मृत्यु भएको छ भने २ लाख ३८ हजार २२ जना अस्पतालबाट डिस्चार्ज भएका हुन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणमा कमी आइरहेपनि मृतकको संख्यामा कमी आएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।