काठमाडौं– सरकारले तेह्रथुमको चुहानडाँडा विमानस्थललाई यती समूहका तत्कालीन प्रमुख आङछिरिङ शेर्पाको नाम दिने भएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेट भाषणमा यस्तो घोषणा गरेका हुन्।
यती समूहका प्रमुख शेर्पाको ताप्लेजुङको पाथिभरामा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।