काठमाडौं– सुन तस्करी र सनम शाक्य हत्याका प्रमुख अभियुक्त मानिएका चूडामणि उप्रेती ‘गोरे’ जेल चलान भएका छन्। जिल्ला अदालत मोरङले उनलाई कारागार चलानको आदेश दिएको हो।
न्यायधीश नारायणप्रसाद शर्माको इजलाशले ४ दिनको बयान र थुनछेक बहसपछि जेल चलानको आदेश सुनाएको हो। यसअघि सो प्रकरणमा पक्राउ परेका २८ जना जेल चलान भइसकेका छन्। गोरलाई गत मंगलबार प्रहरीले काठमाडौंको गौरीघाटमा पक्राउ गरेको थियो। न्यायधीशको आदेशअनुसार उनलाई मोरङ कारागार लगिएको प्रहरीले जनाएको छ।
यस्तो छ आदेश



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।