भारत– भारतमा पछिल्लो २४ घन्टामा थप २ लाख ११ हजार २ सय ९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो दिन २ लाख ८३ हजार १ सय ३५ संक्रमितले कोरोना जितेका थिए।
भारतमा अहिलेसम्म २ करोड ४६ लाख ३३ हजार बढीमा कोरोनाका संक्रमण पुष्टि भएको छ। कोरोनाका कारण ३ लाख १५ हजार २ सय ३५ जनाको ज्यान गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।