• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
नागरिकको जीउज्यानमा बेवास्ता

कात्तिक-मङ्सिरमा संक्रमण उच्च विन्दुमा पुग्‍ने विज्ञको आकलन, त्यहीबेला निर्वाचन तयारी!

गत वर्ष कात्तिक-मङ्सिरमै थपिएका थिए सर्वाधिक संक्रमित
64x64
कल्पना पौडेल मंगलबार, जेठ ११, २०७८  ०७:००
1140x725

काठमाडौं- यतिबेला नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिरहेको छ। संक्रमणका कारण छोटो समयमा नै धेरैले ज्यान गुमाएका छन् भने हजारौं बिरामी भएका छन्।

अस्पताल र स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्थामा पुगेपछि धेरै संक्रमितले अक्सिजन र उपचार अभावमा ज्यान गुमाउनुपरेको छ।

जनस्वास्थ्यविज्ञले गत वर्षको अनुभव र भइरसको फैलावटलाई हेरेर अब कात्तिक र मङ्सिर महिनामा तेस्रो लहर आउने चेतावनी दिइरहेका छन्।

तर सरकारले भने त्यही समयमा सम्पन्‍न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको छ। जनस्वास्थ्यविज्ञहरुको सुझाव र चेतावनीलाई नजरअन्दाज गर्दै सरकारको ध्यान सत्ताको खेलमा नै सीमित भइरहेको देखिन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण देखिएयता कहिले पनि यो विषयलाई गम्भीर रुपमा नलिएको स्वास्थ्य मन्त्रालयका कर्मचारीको आरोप छ। जनस्वास्थ्यविज्ञले पनि प्रधानमन्त्रीले कोरोना महामारीले निम्त्याइरहेको समस्यालाई गम्भीर रुपमा नलिएको भन्दै आलोचना गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा व्यक्त गरेका धारणाले पनि यो कुरालाई पुष्टि गरिरहेको छ। झन् पछिल्लो समयमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्दै कात्तिक र मङ्सिरमा निर्वाचन घोषणा गरेपछि जनस्वास्थ्यविज्ञहरु थप चिन्तित बनेका छन्।

पहिलो लहरमा विश्वका अन्य मुलुकको तुलनामा मानवीय क्षति कम भएको र संक्रमितमा गम्भीर खालका लक्षण कम देखिएकाले नागरिकहरुले यसलाई त्यति गम्भीररुपमा लिएका थिएनन्। अझ यसमा झन् प्रधानमन्त्री ओलीले अम्बाको पात र बेसार पानीको कुरा गरेर हल्का टिप्पणी गरेपछि आमरुपमा थप लापरबाही बढ्दै गएको थियो।

अघिल्लो वर्षको लकडाउनले संक्रमण कम फैलिए पनि दसैं तिहारमा खुलेको लकडाउनको असर कात्तिक र मङ्सिरमा देखियो। १० हजारभन्दा संक्रमित हुँदैन भन्ने सरकारको अघिल्लो पटकको प्रक्षेपण गलत सावित भयो। लकडाउन खुलेसँगै मानिसहरुको चहलपहल र एक ठाउँबाट अर्को स्थानमा जाने-आउने क्रम बढ्दा तथा जनस्वास्थ्यको मापदण्ड नअपनाउँदा नियन्त्रणउन्मुख रहेको संक्रमणले फेरि रफ्तार लिएको देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

संक्रमणको दोस्रो लहरसँगै भारतमा पनि निर्वाचनका गतिविधिले छोटो समयमा संक्रमण र मृत्युदर ह्वात्तै बढेको देखिन्छ। नेपालमा पनि अहिले त्यस्तै गल्ती गर्ने तयारीमा सरकार लागेको छ।

भारतमा देखिएको दोस्रो लहरबारे चिकित्सकहरुले पटक-पटक सचेत गराए पनि व्यवस्थापनमा देखिएको लापरवाहीले नेपालमा अनपेक्षित रुपमा संक्रमणदर र मृत्युदर बढ्न पुगेको छ। अहिले देखिएको लहर अबको केही दिनमा कम हुँदै गए पनि कात्तिक र मङ्सिरमा भने फेरि अर्को लहर आउने र त्यो झन् खतरनाक हुने विज्ञहरुको प्रक्षेपण छ। विज्ञहरुले यसका लागि तयारी अवस्थामा रहँदै रोकथामका काम अगाडि बढाउन सुझाव दिइरहेका छन्।

गत वर्षको तथ्यांक हेर्दा कात्तिक र मङ्सिरको दुई महिनामा नेपालमा संक्रमणदर उच्च विन्दुमा पुगेको थियो। अघिल्लो वर्षको कात्तिक र मङ्सिर महिनामा मात्र नेपालमा ९६ हजार ११७ जनालाई कोरोना संक्रमण भएको तथ्यांक छ।

२०७६ माघमा देखिएको संक्रमण असोज २३ गतेसम्म पुग्दा एक लाख नाघेको थियो। यस्तै मृत्यु हुने संक्रमितको सख्या ६०० पुगेको थियो। तर, उक्त दुई महिना (कात्तिक-मङ्सिर)को अवधिमा नै झण्डै यो संख्या दोब्बर भयो। दुई महिना करिब एक लाख व्यक्तिमा संक्रमण भयो भने ५८४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। संक्रमणमात्र होइन मृत्युदर पनि दोब्बर भएको थियो। सो अवधिमा ८९ हजार ४०९ संक्रमित निको भएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना पौडेल
पौडेल स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
कोरोनाको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो स्वास्थ्य मन्त्रालयको प्रस्ताव
कहिले आउँछ कोभिड खोप? सरकारलाई नै थाहा छैन
ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन मुस्ताङका स्वास्थ्यकर्मीले उठाएको त्यो जोखिम
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्